काठमाडौं। देशको ३५ जिल्लामा पूर्णरूपमा निषेधाज्ञा लागू गरिएको छ।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेपछि रोकथाम र नियन्त्रणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले निषेधाज्ञा लागू गरेका हुन्।
ती जिल्लाहरूमा अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द रहेका छन्। १३ वटा जिल्लामा भने आंशिकरूपमा मात्रै निषेधाज्ञा लागू गरिएको छ।
गृह मन्त्रालयअन्तर्गतको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले दुई जिल्लामा भने सेवा बन्द गरिएको जनाएको छ।
कोरोना संक्रमण नियन्त्रणबाहिर गएपछि स्थानीय प्रशासनले आवश्यकताअनुसार निषेधाज्ञा लागू गर्दै आएका छन्।
" /> काठमाडौं। देशको ३५ जिल्लामा पूर्णरूपमा निषेधाज्ञा लागू गरिएको छ।कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेपछि रोकथाम र नियन्त्रणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले निषेधाज्ञा लागू गरेका हुन्।

">