कैलाली। सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सेल्फ आइसोलेसनमा बसेका छन्। आफ्ना सवारी चालकमा कोरोना सङ्क्रमण देखिएपछि मुख्यमन्त्री भट्ट सेल्फ आइसोलेसनमा बसेका हुन्। उनका चालकमा आज कोरोना सङ्क्रमण पुष्टि भएको हो।
कोरोना संक्रमित २३ वर्षीय सवारी चालकले मुख्यमन्त्रीको सरकारी निवासको गाडी चलाउँदै आएका थिए। उनी मुख्यमन्त्रीसहित परिवारका सदस्य लिएर केही दिनअघि डोटी पुगेर फर्किएका थिए।
मुख्यमन्त्रीका स्वकीय सचीव शिवसिंह ओलीका अनुसार मुख्यमन्त्रीसहित परिवारका अन्य सदस्य र सम्पर्कमा आएका सबैको कोरोना परीक्षण गर्ने तयारी भैरहेको छ।
" /> कैलाली। सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सेल्फ आइसोलेसनमा बसेका छन्। आफ्ना सवारी चालकमा कोरोना सङ्क्रमण देखिएपछि मुख्यमन्त्री भट्ट सेल्फ आइसोलेसनमा बसेका हुन्। उनका चालकमा आज कोरोना सङ्क्रमण पुष्टि भएको हो।कोरोना संक्रमित २३ वर्षीय सवारी चालकले मुख्यमन्त्रीको सरकारी निवासको गाडी चलाउँदै आएका थिए। उनी मुख्यमन्त्रीसहित परिवारका सदस्य लिएर केही दिनअघि डोटी पुगेर फर्किएका थिए।
मुख्यमन्त्रीका स्वकीय सचीव शिवसिंह ओलीका अनुसार मुख्यमन्त्रीसहित परिवारका अन्य सदस्य र सम्पर्कमा आएका सबैको कोरोना परीक्षण गर्ने तयारी भैरहेको छ।
">