काेभिड-१९ बाट थप तीनजनाकाे मृत्यु, कूल मृत्यु संख्या १४९ पुग्याे
<p>काठमाडौं। कोभिड-१९ बाट थप तीनजनाको मृत्यु भएको छ।</p>
<p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ५८ वर्षीय पुरूष, पर्साका ५६ वर्षीया महिला र सर्लाहीकी ३३ वर्षीया महिलाकाे मृत्यु भएकाे हाे।</p>
<p>यो सँगै नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ।</p>
<p>याे भनेकाे ०.४७% हाे।</p>
प्रतिक्रिया दिनुहोस्
