काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका ‍‍‍८१८ नयाँ संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा गरिएको आठ हजार २६ जनाको पीसीआर परीक्षणमा २२० महिला र ५९८ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार चारवटा ल्याबले पीसीआर परीक्षणकाे जम्मा संख्या नपठाएकाले केही कम देखिएकाे हाे।
यो सँगै नेपालमा संक्रमित हुनेको संख्या ३१ हजार ९३५ पुगेको छ।
सक्रिय संक्रमितकाे संख्या १३ हजार १५५ छ।
यस्तै संक्रमणमुक्त हुनेको दर ५८ प्रतिशत छ।
पछिल्लो २४ घण्टा २८१ जना संक्रमणमुक्त भएका छन्।
यससँगै संक्रमणमुक्त हुनेको संख्या १८ हजार ६३१ पुगेको छ।
" /> काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका ‍‍‍८१८ नयाँ संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा गरिएको आठ हजार २६ जनाको पीसीआर परीक्षणमा २२० महिला र ५९८ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार चारवटा ल्याबले पीसीआर परीक्षणकाे जम्मा संख्या नपठाएकाले केही कम देखिएकाे हाे।
यो सँगै नेपालमा संक्रमित हुनेको संख्या ३१ हजार ९३५ पुगेको छ।
सक्रिय संक्रमितकाे संख्या १३ हजार १५५ छ।
यस्तै संक्रमणमुक्त हुनेको दर ५८ प्रतिशत छ।
पछिल्लो २४ घण्टा २८१ जना संक्रमणमुक्त भएका छन्।
यससँगै संक्रमणमुक्त हुनेको संख्या १८ हजार ६३१ पुगेको छ।
"> ८१८ संक्रमित थपिए, २८१ डिस्चार्ज: Dekhapadhi
८१८ संक्रमित थपिए, २८१ डिस्चार्ज
पछिल्लो २४ घण्टामा गरिएको आठ हजार २६ जनाको पीसीआर परीक्षणमा २२० महिला र ५९८ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार चारवटा ल्याबले पीसीआर परीक्षणकाे जम्मा संख्या नपठाएकाले केही कम देखिएकाे हाे।
यो सँगै नेपालमा संक्रमित हुनेको संख्या ३१ हजार ९३५ पुगेको छ।
सक्रिय संक्रमितकाे संख्या १३ हजार १५५ छ।
यस्तै संक्रमणमुक्त हुनेको दर ५८ प्रतिशत छ।
पछिल्लो २४ घण्टा २८१ जना संक्रमणमुक्त भएका छन्।
यससँगै संक्रमणमुक्त हुनेको संख्या १८ हजार ६३१ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्