ओखलढुंगा। लिखु गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुङ्गेललाई कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ।

उनी गाउँपालिकामा कोरोना रोकथामका लागि सचेतना फैलाउन, क्वारेन्टिन व्यवस्थापन गर्न र सङ्क्रमितको उपचारको व्यवस्थापनमा खटिँदै आएकी थिइन्।

गाउँपालिकाको कामको सिलसिलामा काठमाडौं पुग्दा उनको स्वास्थ्यमा समस्या देखिएपछि स्वाब परीक्षण भएको र  नतिजा पोजिटिभ आएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए।

उपाध्यक्ष ढुङ्गेल स्वास्थ्यावस्था सामान्य रहेकाले होम आइसोलेसनमा रहेकाे बताइएको छ।

“स्वास्थ्यमा खासै समस्या रहेको छैन। घरैमा बसेर आराम गरिरहेकी छु। छिट्टै कोरोनालाई जितेर गाउँपालिकाको काममा फर्किने छु, ” उनले भनिन्। रासस

" /> ओखलढुंगा। लिखु गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुङ्गेललाई कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ।

उनी गाउँपालिकामा कोरोना रोकथामका लागि सचेतना फैलाउन, क्वारेन्टिन व्यवस्थापन गर्न र सङ्क्रमितको उपचारको व्यवस्थापनमा खटिँदै आएकी थिइन्।

गाउँपालिकाको कामको सिलसिलामा काठमाडौं पुग्दा उनको स्वास्थ्यमा समस्या देखिएपछि स्वाब परीक्षण भएको र  नतिजा पोजिटिभ आएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए।

उपाध्यक्ष ढुङ्गेल स्वास्थ्यावस्था सामान्य रहेकाले होम आइसोलेसनमा रहेकाे बताइएको छ।

“स्वास्थ्यमा खासै समस्या रहेको छैन। घरैमा बसेर आराम गरिरहेकी छु। छिट्टै कोरोनालाई जितेर गाउँपालिकाको काममा फर्किने छु, ” उनले भनिन्। रासस

"> लिखु गाउँपालिका उपाध्यक्षलाई कोरोना सङ्क्रमण पुष्टि: Dekhapadhi
लिखु गाउँपालिका उपाध्यक्षलाई कोरोना सङ्क्रमण पुष्टि
ओखलढुंगा। लिखु गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुङ्गेललाई कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ।

उनी गाउँपालिकामा कोरोना रोकथामका लागि सचेतना फैलाउन, क्वारेन्टिन व्यवस्थापन गर्न र सङ्क्रमितको उपचारको व्यवस्थापनमा खटिँदै आएकी थिइन्।

गाउँपालिकाको कामको सिलसिलामा काठमाडौं पुग्दा उनको स्वास्थ्यमा समस्या देखिएपछि स्वाब परीक्षण भएको र  नतिजा पोजिटिभ आएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए।

उपाध्यक्ष ढुङ्गेल स्वास्थ्यावस्था सामान्य रहेकाले होम आइसोलेसनमा रहेकाे बताइएको छ।

“स्वास्थ्यमा खासै समस्या रहेको छैन। घरैमा बसेर आराम गरिरहेकी छु। छिट्टै कोरोनालाई जितेर गाउँपालिकाको काममा फर्किने छु, ” उनले भनिन्। रासस

प्रतिक्रिया दिनुहोस्