बनेपा। बनेपा नगरपालिका­१३ भैंसेपाटीमा रहेको स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत कर्मचारीहरुमध्ये शनिबार एकैपटक २३ जनामा कोरोना संक्रमण देखिएपछि वडा कार्यालयले सो क्षेत्रमा सर्वसाधारणलाई आवतजावतमा रोक लगाएको छ। 

स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर स्पाइनल इञ्जुरी अस्पताल तथा त्यसआसपासको टोलभित्र अर्को सूचना नभएसम्मको लागि आवतजावतमा रोक लगाएको वडा नम्बर १३ का वडाध्यक्ष सूर्यनारायण नापितले बताए। 

स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार हिजो एकैदिन जिल्लामा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। स्पाइनल इञ्जुरी अस्पताल बनेपा भैंसेपाटीमा कार्यरत कर्मचारी २३ कर्मचारी र धुलिखेल अस्पतालमा कार्यरत १२ जना कर्मचारी गरी ३५ जना संक्रमित फेला परेको झाले बताए। 

एकैदिन यतिधेरै सङ्ख्यामा सङ्क्रमण देखिएको जिल्लामा यो पहिलोपटक हो। सो सङ्ख्यासहित गरी काभ्रेपलाञ्चोक जिल्लामा सङ्क्रमितको सङ्ख्या १३९ पुगेको छ। यसमध्ये ४३ जना डिस्चार्ज भएर घर फर्किएका छन्। रासस

" /> बनेपा। बनेपा नगरपालिका­१३ भैंसेपाटीमा रहेको स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत कर्मचारीहरुमध्ये शनिबार एकैपटक २३ जनामा कोरोना संक्रमण देखिएपछि वडा कार्यालयले सो क्षेत्रमा सर्वसाधारणलाई आवतजावतमा रोक लगाएको छ। 

स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर स्पाइनल इञ्जुरी अस्पताल तथा त्यसआसपासको टोलभित्र अर्को सूचना नभएसम्मको लागि आवतजावतमा रोक लगाएको वडा नम्बर १३ का वडाध्यक्ष सूर्यनारायण नापितले बताए। 

स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार हिजो एकैदिन जिल्लामा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। स्पाइनल इञ्जुरी अस्पताल बनेपा भैंसेपाटीमा कार्यरत कर्मचारी २३ कर्मचारी र धुलिखेल अस्पतालमा कार्यरत १२ जना कर्मचारी गरी ३५ जना संक्रमित फेला परेको झाले बताए। 

एकैदिन यतिधेरै सङ्ख्यामा सङ्क्रमण देखिएको जिल्लामा यो पहिलोपटक हो। सो सङ्ख्यासहित गरी काभ्रेपलाञ्चोक जिल्लामा सङ्क्रमितको सङ्ख्या १३९ पुगेको छ। यसमध्ये ४३ जना डिस्चार्ज भएर घर फर्किएका छन्। रासस

"> काभ्रेका दुई अस्पतालका ३५ जनामा एकैदिन कोरोना संक्रमण : Dekhapadhi
काभ्रेका दुई अस्पतालका ३५ जनामा एकैदिन कोरोना संक्रमण  <p style="text-align: justify;">बनेपा। बनेपा नगरपालिका&shy;१३ भैंसेपाटीमा रहेको स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत कर्मचारीहरुमध्ये शनिबार एकैपटक २३ जनामा कोरोना संक्रमण देखिएपछि वडा कार्यालयले सो क्षेत्रमा सर्वसाधारणलाई आवतजावतमा रोक लगाएको छ।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर स्पाइनल इञ्जुरी अस्पताल तथा त्यसआसपासको टोलभित्र अर्को सूचना नभएसम्मको लागि आवतजावतमा रोक लगाएको वडा नम्बर १३ का वडाध्यक्ष सूर्यनारायण नापितले बताए।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार हिजो एकैदिन जिल्लामा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। स्पाइनल इञ्जुरी अस्पताल बनेपा भैंसेपाटीमा कार्यरत कर्मचारी २३ कर्मचारी र धुलिखेल अस्पतालमा कार्यरत १२ जना कर्मचारी गरी ३५ जना संक्रमित फेला परेको झाले बताए।&nbsp;</p> <p style="text-align: justify;">एकैदिन यतिधेरै सङ्ख्यामा सङ्क्रमण देखिएको जिल्लामा यो पहिलोपटक हो। सो सङ्ख्यासहित गरी काभ्रेपलाञ्चोक जिल्लामा सङ्क्रमितको सङ्ख्या १३९ पुगेको छ। यसमध्ये ४३ जना डिस्चार्ज भएर घर फर्किएका छन्। रासस</p>
प्रतिक्रिया दिनुहोस्