कैलाली। बाह्य ट्राभल हिस्ट्री नभएका भजनी नगरपालिका–७ का ७५ वर्षीय वृद्धलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनलाई उपचारका लागि कैलालीका विभिन्न अस्पताल डुलाउँदा डुलाउँदै हिजो संक्रमण पुष्टि भएको हो।

पाँच महीनादेखि घर बाहिर नगएका ती वृद्ध सुगरका बिरामी हुन्। डकर्मीको काम गर्दै आएका वृद्धको खुट्टामा रहेको पूरानो घाउ बल्झिएपछि उनी एक हप्ता पहिले उपचारका लागि भजनीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेका थिए। त्यहाँ उपचार नहुने भएपछि टीकापुर लगिएको उनका छोराले बताए। त्यहाँबाट समेत उनलाई सेती प्रादेशिक अस्पताल जान भनिएपछि यहाँ ल्याएको छोराले बताए। तीन दिनदेखि सेती अस्पतालमै उपचार गराइरहेका उनमा हिजो मात्र कोरोना पुष्टि भएको हो। 

खुट्टाको शल्यक्रिया गर्नुपर्ने भन्दै चिकित्सकले भर्ना लिएको बताउँदै बुबालाई अस्पतालको शल्यक्रिया वार्डमा भर्ना गरिएको छोराले बताए। हिजो कोरोना पुष्टि भएपछि बुबालाई अस्पतालकै आइसोलेसनमा राखिएको उनले बताए।

बुबासँगै छोरालाई पनि आइसोलेसनमा राखेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए। उनले छोराको समेत कोरोना परीक्षणका लागि आज स्वाब संकलन गर्ने जनाए।

" /> कैलाली। बाह्य ट्राभल हिस्ट्री नभएका भजनी नगरपालिका–७ का ७५ वर्षीय वृद्धलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनलाई उपचारका लागि कैलालीका विभिन्न अस्पताल डुलाउँदा डुलाउँदै हिजो संक्रमण पुष्टि भएको हो।

पाँच महीनादेखि घर बाहिर नगएका ती वृद्ध सुगरका बिरामी हुन्। डकर्मीको काम गर्दै आएका वृद्धको खुट्टामा रहेको पूरानो घाउ बल्झिएपछि उनी एक हप्ता पहिले उपचारका लागि भजनीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेका थिए। त्यहाँ उपचार नहुने भएपछि टीकापुर लगिएको उनका छोराले बताए। त्यहाँबाट समेत उनलाई सेती प्रादेशिक अस्पताल जान भनिएपछि यहाँ ल्याएको छोराले बताए। तीन दिनदेखि सेती अस्पतालमै उपचार गराइरहेका उनमा हिजो मात्र कोरोना पुष्टि भएको हो। 

खुट्टाको शल्यक्रिया गर्नुपर्ने भन्दै चिकित्सकले भर्ना लिएको बताउँदै बुबालाई अस्पतालको शल्यक्रिया वार्डमा भर्ना गरिएको छोराले बताए। हिजो कोरोना पुष्टि भएपछि बुबालाई अस्पतालकै आइसोलेसनमा राखिएको उनले बताए।

बुबासँगै छोरालाई पनि आइसोलेसनमा राखेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए। उनले छोराको समेत कोरोना परीक्षणका लागि आज स्वाब संकलन गर्ने जनाए।

"> पाँच महीनादेखि घरबाहिर नगएका वृद्धलाई कोरोना संक्रमण: Dekhapadhi डकर्मीको काम गर्दै आएका वृद्धको खुट्टामा रहेको पूरानो घाउ बल्झिएपछि उपचारका लागि विभिन्न अस्पताल पुगेका थिए। 
  • कोरोना पुष्टि भएपछि सेती अस्पतालको आइसोलेसनमा राखेर उपचार चल्दै।
  • ">
    पाँच महीनादेखि घरबाहिर नगएका वृद्धलाई कोरोना संक्रमण <p style="text-align: justify;">कैलाली। बाह्य ट्राभल हिस्ट्री नभएका भजनी नगरपालिका&ndash;७ का ७५ वर्षीय वृद्धलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनलाई उपचारका लागि कैलालीका विभिन्न अस्पताल डुलाउँदा डुलाउँदै हिजो संक्रमण पुष्टि भएको हो।</p> <p style="text-align: justify;">पाँच महीनादेखि घर बाहिर नगएका ती वृद्ध सुगरका बिरामी हुन्। डकर्मीको काम गर्दै आएका वृद्धको खुट्टामा रहेको पूरानो घाउ बल्झिएपछि उनी एक हप्ता पहिले उपचारका लागि भजनीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेका थिए। त्यहाँ उपचार नहुने भएपछि टीकापुर लगिएको उनका छोराले बताए। त्यहाँबाट समेत उनलाई सेती प्रादेशिक अस्पताल जान भनिएपछि यहाँ ल्याएको छोराले बताए। तीन दिनदेखि सेती अस्पतालमै उपचार गराइरहेका उनमा हिजो मात्र कोरोना पुष्टि भएको हो।&nbsp;</p> <p style="text-align: justify;">खुट्टाको शल्यक्रिया गर्नुपर्ने भन्दै चिकित्सकले भर्ना लिएको बताउँदै बुबालाई अस्पतालको शल्यक्रिया वार्डमा भर्ना गरिएको छोराले बताए। हिजो कोरोना पुष्टि भएपछि बुबालाई अस्पतालकै आइसोलेसनमा राखिएको उनले बताए।</p> <p style="text-align: justify;">बुबासँगै छोरालाई पनि आइसोलेसनमा राखेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए। उनले छोराको समेत कोरोना परीक्षणका लागि आज स्वाब संकलन गर्ने जनाए।</p>
    प्रतिक्रिया दिनुहोस्