सिन्धुली। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुली हिजोदेखि बन्द गरिएको छ। उक्त कार्यालयमा कार्यरत पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको हो। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले एक सूचना जारी गर्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुली बन्द गरिएको जानकारी गराएको छ।

निमित्त प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकाश सिटौलाले उक्त कार्यलयमा कार्यरत कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएकाले यसको सङ्क्रमण फैलन नदिन कार्यालय बन्द गरिएको सूचनामा बताएका छन्। कोरोनाको सङ्क्रमण फैलन नदिन अबको १४ दिनसम्म कार्यालय बन्द (सिल) गरिएको निमित्त प्रजिअ सिटौलाले बताए। उनले सेवाग्राहीले बन्दको समयमा पनि सेवा लिनुपर्ने भएमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीका प्रमुख डा. ललिता पाण्डेसँग सम्पर्क गर्न आग्रह गरे।      

जिल्लाका स्थानीय तहले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन लकडाउन घोषणा गरेको अवस्थामा जिल्लाका नागरिकलाई पनि यसतर्फ सहयोग गर्न उनले आग्रह गरे। जिल्लामा यसको सङ्क्रमण जोखिम उच्च रहेको भन्दै नआत्तिन तर, सतर्कता र सावधानी अपनाउन भने उनले आग्रह गरे। सिन्धुलीमा सङ्क्रमितको सङ्ख्या २६ रहेको छ।  रासस   

" /> सिन्धुली। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुली हिजोदेखि बन्द गरिएको छ। उक्त कार्यालयमा कार्यरत पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको हो। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले एक सूचना जारी गर्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुली बन्द गरिएको जानकारी गराएको छ।

निमित्त प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकाश सिटौलाले उक्त कार्यलयमा कार्यरत कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएकाले यसको सङ्क्रमण फैलन नदिन कार्यालय बन्द गरिएको सूचनामा बताएका छन्। कोरोनाको सङ्क्रमण फैलन नदिन अबको १४ दिनसम्म कार्यालय बन्द (सिल) गरिएको निमित्त प्रजिअ सिटौलाले बताए। उनले सेवाग्राहीले बन्दको समयमा पनि सेवा लिनुपर्ने भएमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीका प्रमुख डा. ललिता पाण्डेसँग सम्पर्क गर्न आग्रह गरे।      

जिल्लाका स्थानीय तहले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन लकडाउन घोषणा गरेको अवस्थामा जिल्लाका नागरिकलाई पनि यसतर्फ सहयोग गर्न उनले आग्रह गरे। जिल्लामा यसको सङ्क्रमण जोखिम उच्च रहेको भन्दै नआत्तिन तर, सतर्कता र सावधानी अपनाउन भने उनले आग्रह गरे। सिन्धुलीमा सङ्क्रमितको सङ्ख्या २६ रहेको छ।  रासस   

"> कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आयुर्वेद स्वास्थ्य केन्द्र बन्द    : Dekhapadhi
कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आयुर्वेद स्वास्थ्य केन्द्र बन्द     <p style="text-align: justify;">सिन्धुली। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुली हिजोदेखि बन्द गरिएको छ। उक्त कार्यालयमा कार्यरत पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको हो।&nbsp;जिल्ला प्रशासन कार्यालय सिन्धुलीले एक सूचना जारी गर्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुली बन्द गरिएको जानकारी गराएको छ।</p> <p style="text-align: justify;">निमित्त प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकाश सिटौलाले उक्त कार्यलयमा कार्यरत कर्मचारीमा कोभिड&ndash;१९ सङ्क्रमण पुष्टि भएकाले यसको सङ्क्रमण फैलन नदिन कार्यालय बन्द गरिएको सूचनामा बताएका छन्।&nbsp;कोरोनाको सङ्क्रमण फैलन नदिन अबको १४ दिनसम्म कार्यालय बन्द (सिल) गरिएको निमित्त प्रजिअ सिटौलाले बताए। उनले सेवाग्राहीले बन्दको समयमा पनि सेवा लिनुपर्ने भएमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीका प्रमुख डा. ललिता पाण्डेसँग सम्पर्क गर्न आग्रह गरे। &nbsp; &nbsp; &nbsp;</p> <p style="text-align: justify;">जिल्लाका स्थानीय तहले कोभिड&ndash;१९ को सङ्क्रमण फैलन नदिन लकडाउन घोषणा गरेको अवस्थामा जिल्लाका नागरिकलाई पनि यसतर्फ सहयोग गर्न उनले आग्रह गरे। जिल्लामा यसको सङ्क्रमण जोखिम उच्च रहेको भन्दै नआत्तिन तर, सतर्कता र सावधानी अपनाउन भने उनले आग्रह गरे। सिन्धुलीमा सङ्क्रमितको सङ्ख्या २६ रहेको छ। <em>&nbsp;रासस &nbsp;&nbsp;</em></p>
प्रतिक्रिया दिनुहोस्