काठमाडौं। गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ८७० पुगेको छ। 

आज बिहान साढे सात बजे अद्यावधिक गरिएको विवरण अनुसार थप दुई जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १८ सय ७० पुगेको हो। 

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार कास्कीको पोखरा महानगरपालिकाका ३० र ३२ वर्षका दुई महिलामा संक्रमण पुष्टि भएको हो। उनीहरू कति नम्बर वडाका हुन् भन्ने खुलाइएको छैन। उनीहरूलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

गण्डकीमा संक्रमितमध्ये ८६ प्रतिशत संक्रमणमुक्त भएका छन्। अर्थात अहिलेसम्म एक हजार ६११ जना संक्रमणमुक्त भएका छन्। कोरोनाभाइरस संक्रमणबाट गण्डकी अहिलेसम्म ७ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

" /> काठमाडौं। गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ८७० पुगेको छ। 

आज बिहान साढे सात बजे अद्यावधिक गरिएको विवरण अनुसार थप दुई जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १८ सय ७० पुगेको हो। 

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार कास्कीको पोखरा महानगरपालिकाका ३० र ३२ वर्षका दुई महिलामा संक्रमण पुष्टि भएको हो। उनीहरू कति नम्बर वडाका हुन् भन्ने खुलाइएको छैन। उनीहरूलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

गण्डकीमा संक्रमितमध्ये ८६ प्रतिशत संक्रमणमुक्त भएका छन्। अर्थात अहिलेसम्म एक हजार ६११ जना संक्रमणमुक्त भएका छन्। कोरोनाभाइरस संक्रमणबाट गण्डकी अहिलेसम्म ७ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

"> गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८ सय ७० पुग्यो: Dekhapadhi
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८ सय ७० पुग्यो <p style="text-align: justify;">काठमाडौं। गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ८७० पुगेको छ।&nbsp;</p> <p style="text-align: justify;">आज बिहान साढे सात बजे अद्यावधिक गरिएको विवरण अनुसार थप दुई जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १८ सय ७० पुगेको हो।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार कास्कीको पोखरा महानगरपालिकाका ३० र ३२ वर्षका दुई महिलामा संक्रमण पुष्टि भएको हो। उनीहरू कति नम्बर वडाका हुन् भन्ने खुलाइएको छैन। उनीहरूलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">गण्डकीमा संक्रमितमध्ये ८६ प्रतिशत संक्रमणमुक्त भएका छन्। अर्थात अहिलेसम्म एक हजार ६११ जना संक्रमणमुक्त भएका छन्। कोरोनाभाइरस संक्रमणबाट गण्डकी अहिलेसम्म ७ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्