काठमाडौं। छिमेकी देश भारतमा कोरोनाभाइरस संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ। भारतमा हिजो अहिलेसम्मै धेरै ७० हजार ६८ जना संक्रमित थपिए। र, भातरमा कोरोना संक्रमितको संख्या ३० लाख नाघेको छ।

वल्डोमिटर्सका अनुसार भारतमा संक्रमितको संख्या ३० लाख ४३ हजार ४३६ पुगेको छ। यसमध्ये २२ लाख ७९ हजार ९०० जना संक्रमणमुक्त भएका छन्। भारतमा अहिलेसम्म कोरोनाभाइरस संक्रमणबाट ५६ हजार ८४६ जनाको मृत्यु भएको छ। भारतमा सक्रिय संक्रमितको संख्या सात लाख ६ हजार ६९० रहेको छ।

भारत विश्वमा कोरोना संक्रमण उच्च हुने देशको तेस्रो स्थानमा छ। पहिलो स्थानमा अमेरिका र दोस्रो स्थानमा ब्राजिल रहेका छन्। ब्राजिल र भारतबीचको संक्रमणदुर खुम्चिँदै गएको छ। र, दुवै देशमा सात लाख सक्रिय संक्रमित छन्। वल्डोमिटर्सका अनुसार ब्राजिलमा ७ लाख ५८ हजार ७८३ जना सक्रिय संक्रमित छन्। 

भारतमा संक्रमितको संख्या ३० लाख ४३ हजार ४३६ हुँदा ब्राजिलमा ३५ लाख ८२ हजार ६९८ छ। 

" /> काठमाडौं। छिमेकी देश भारतमा कोरोनाभाइरस संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ। भारतमा हिजो अहिलेसम्मै धेरै ७० हजार ६८ जना संक्रमित थपिए। र, भातरमा कोरोना संक्रमितको संख्या ३० लाख नाघेको छ।

वल्डोमिटर्सका अनुसार भारतमा संक्रमितको संख्या ३० लाख ४३ हजार ४३६ पुगेको छ। यसमध्ये २२ लाख ७९ हजार ९०० जना संक्रमणमुक्त भएका छन्। भारतमा अहिलेसम्म कोरोनाभाइरस संक्रमणबाट ५६ हजार ८४६ जनाको मृत्यु भएको छ। भारतमा सक्रिय संक्रमितको संख्या सात लाख ६ हजार ६९० रहेको छ।

भारत विश्वमा कोरोना संक्रमण उच्च हुने देशको तेस्रो स्थानमा छ। पहिलो स्थानमा अमेरिका र दोस्रो स्थानमा ब्राजिल रहेका छन्। ब्राजिल र भारतबीचको संक्रमणदुर खुम्चिँदै गएको छ। र, दुवै देशमा सात लाख सक्रिय संक्रमित छन्। वल्डोमिटर्सका अनुसार ब्राजिलमा ७ लाख ५८ हजार ७८३ जना सक्रिय संक्रमित छन्। 

भारतमा संक्रमितको संख्या ३० लाख ४३ हजार ४३६ हुँदा ब्राजिलमा ३५ लाख ८२ हजार ६९८ छ। 

"> भारतमा कोरोना संक्रमितको संख्या ३० लाख नाघ्यो: Dekhapadhi
भारतमा कोरोना संक्रमितको संख्या ३० लाख नाघ्यो <p style="text-align: justify;">काठमाडौं। छिमेकी देश भारतमा कोरोनाभाइरस संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ। भारतमा हिजो अहिलेसम्मै धेरै ७० हजार ६८ जना संक्रमित थपिए। र, भातरमा कोरोना संक्रमितको संख्या ३० लाख नाघेको छ।</p> <p style="text-align: justify;">वल्डोमिटर्सका अनुसार भारतमा संक्रमितको संख्या ३० लाख ४३ हजार ४३६ पुगेको छ। यसमध्ये २२ लाख ७९ हजार ९०० जना संक्रमणमुक्त भएका छन्। भारतमा अहिलेसम्म कोरोनाभाइरस संक्रमणबाट ५६ हजार ८४६ जनाको मृत्यु भएको छ। भारतमा सक्रिय संक्रमितको संख्या सात लाख ६ हजार ६९० रहेको छ।</p> <p style="text-align: justify;">भारत विश्वमा कोरोना संक्रमण उच्च हुने देशको तेस्रो स्थानमा छ। पहिलो स्थानमा अमेरिका र दोस्रो स्थानमा ब्राजिल रहेका छन्। ब्राजिल र भारतबीचको संक्रमणदुर खुम्चिँदै गएको छ। र, दुवै देशमा सात लाख सक्रिय संक्रमित छन्। वल्डोमिटर्सका अनुसार ब्राजिलमा ७ लाख ५८ हजार ७८३ जना सक्रिय संक्रमित छन्।&nbsp;</p> <p style="text-align: justify;">भारतमा संक्रमितको संख्या ३० लाख ४३ हजार ४३६ हुँदा ब्राजिलमा ३५ लाख ८२ हजार ६९८ छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्