कैलाली। धनगढीमा रहेको महिला आइसोलेसन तथा होल्डिङ सेन्टरलाई नेपाल-भारत मैत्री संघ कैलाली शाखाले खाद्यान्न सहयोग गरेको छ।

धनगढी उपमहानगरपालिकाद्वारा सञ्चालित आइसोलेसनलाई नेपाल-भारत मैत्री संघले करिब ३२ हजार रूपैयाँ बराबरको खाद्य सामग्री हस्तान्तरण गरेको उपमहानगरपालिकाका कोभिड-१९ फोकल पर्सन तथा वडा नम्बर ८ का अध्यक्ष नारायण बरालले बताए।

नेपाल-भारत मैत्री संघका अध्यक्ष हरिशंकर ठाकुरले कोरोना संक्रमित महिलाहरूका लागि खाद्य सामग्री दिन पाउँदा अत्यन्तै हर्षित भएको बताएका छन्।

कोरोना संक्रमणमुक्त हुँदै १२ जना यसअघि नै डिस्चार्ज भइसकेका छन्।

अहिले आइसोलेसनमा १७ जना महिला र एकजना बच्चा रहेको उपमहानगरपालिकाका कोभिड-१९ फोकल पर्सन बरालले बताए।

विभिन्न संघ सस्थाहरूको सहयोगमा सञ्चालित आइसोलेसन तथा होल्डिङ सेन्टरलाई कैलाली अस्पतालले मेडिकल सहायता गरिरहेकाे छ।

" /> कैलाली। धनगढीमा रहेको महिला आइसोलेसन तथा होल्डिङ सेन्टरलाई नेपाल-भारत मैत्री संघ कैलाली शाखाले खाद्यान्न सहयोग गरेको छ।

धनगढी उपमहानगरपालिकाद्वारा सञ्चालित आइसोलेसनलाई नेपाल-भारत मैत्री संघले करिब ३२ हजार रूपैयाँ बराबरको खाद्य सामग्री हस्तान्तरण गरेको उपमहानगरपालिकाका कोभिड-१९ फोकल पर्सन तथा वडा नम्बर ८ का अध्यक्ष नारायण बरालले बताए।

नेपाल-भारत मैत्री संघका अध्यक्ष हरिशंकर ठाकुरले कोरोना संक्रमित महिलाहरूका लागि खाद्य सामग्री दिन पाउँदा अत्यन्तै हर्षित भएको बताएका छन्।

कोरोना संक्रमणमुक्त हुँदै १२ जना यसअघि नै डिस्चार्ज भइसकेका छन्।

अहिले आइसोलेसनमा १७ जना महिला र एकजना बच्चा रहेको उपमहानगरपालिकाका कोभिड-१९ फोकल पर्सन बरालले बताए।

विभिन्न संघ सस्थाहरूको सहयोगमा सञ्चालित आइसोलेसन तथा होल्डिङ सेन्टरलाई कैलाली अस्पतालले मेडिकल सहायता गरिरहेकाे छ।

"> महिला आइसोलेसन तथा होल्डिङ सेन्टरलाई खाद्यान्न सहयाेग: Dekhapadhi
महिला आइसोलेसन तथा होल्डिङ सेन्टरलाई खाद्यान्न सहयाेग
कैलाली। धनगढीमा रहेको महिला आइसोलेसन तथा होल्डिङ सेन्टरलाई नेपाल-भारत मैत्री संघ कैलाली शाखाले खाद्यान्न सहयोग गरेको छ।

धनगढी उपमहानगरपालिकाद्वारा सञ्चालित आइसोलेसनलाई नेपाल-भारत मैत्री संघले करिब ३२ हजार रूपैयाँ बराबरको खाद्य सामग्री हस्तान्तरण गरेको उपमहानगरपालिकाका कोभिड-१९ फोकल पर्सन तथा वडा नम्बर ८ का अध्यक्ष नारायण बरालले बताए।

नेपाल-भारत मैत्री संघका अध्यक्ष हरिशंकर ठाकुरले कोरोना संक्रमित महिलाहरूका लागि खाद्य सामग्री दिन पाउँदा अत्यन्तै हर्षित भएको बताएका छन्।

कोरोना संक्रमणमुक्त हुँदै १२ जना यसअघि नै डिस्चार्ज भइसकेका छन्।

अहिले आइसोलेसनमा १७ जना महिला र एकजना बच्चा रहेको उपमहानगरपालिकाका कोभिड-१९ फोकल पर्सन बरालले बताए।

विभिन्न संघ सस्थाहरूको सहयोगमा सञ्चालित आइसोलेसन तथा होल्डिङ सेन्टरलाई कैलाली अस्पतालले मेडिकल सहायता गरिरहेकाे छ।

प्रतिक्रिया दिनुहोस्