काठमाडाैं। टोखा नगरपालिकाले कोभिड-१९ काे बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर १७ शय्याको ‘आइसोलेसन सेन्टर’ निर्माण गरेको छ।
कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि आज टोखा नगरपालिका-२ स्थित टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा आइसोलेसन सेन्टर स्थापना गरिएकाे हाे।
उक्त सेन्टरको आज नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले उद्घाटन गरे।
सो अवसरमा नगरप्रमुख अधिकारीले टोखा नगरपालिकामा दिनानुदिन कोभिड-१९ का बिरामी बढ्दै गएकाले आइसोलेसन सेन्टर स्थापना गरिएको जानकारी दिए। रासस
" /> काठमाडाैं। टोखा नगरपालिकाले कोभिड-१९ काे बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर १७ शय्याको ‘आइसोलेसन सेन्टर’ निर्माण गरेको छ।कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि आज टोखा नगरपालिका-२ स्थित टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा आइसोलेसन सेन्टर स्थापना गरिएकाे हाे।

">