भरतपुर। धुलिखेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर फर्किएकी भक्तपुरकी एक महिलालाई कोरोना सङ्क्रमण भयो। निषेधाज्ञा जारी हुनुभन्दा केही दिन अगाडि धुलिखेल अस्पताल पुगेर आएकी उनी त्यसबाहेक कतै गएकी छैनन्। धुलिखेल अस्पतालका बिरामी, नर्स, डेन्टल विभागका कर्मचारी, स्थानीय व्यापारीलाई कोरोना सङ्क्रमण भएपछि अस्पताल सिल गरिएको छ।
धुलिखेल अस्पताल आउनेजाने गर्नेहरू धेरै भएकाले यहीँबाट सङ्क्रमण समुदायमा फैलिने त्रास बढेको धुलिखेल अस्पतालमा उपचार गराएर फर्किएको कोटेश्वर निवासी एक सङ्क्रमित बताउँछन्। अस्पताल व्यवस्थापनको लापरबाहीले धुलिखेल अस्पतालबाट मात्रै विभिन्न जिल्लामा सङ्क्रमण फैलिएको आशङ्का गरिएको छ।
कोभिड र कोभिड नभएका बिरामीको एउटै अस्पतालमा उपचार गर्दा र अस्पतालले व्यवस्थापन राम्रोसँग नगर्दा अस्पतालबाटै सङ्क्रमण फैलिने त्रास भएको कर्मचारी नै बताउँछन्। धुलिखेल अस्पताल अगाडिका एक व्यापारी भन्छन्, “अस्पतालका कर्मचारी पनि यहीँ आएर खान्थे, बिरामी कुरुवा पनि यही आएर खान्थे, अस्पतालले आफ्ना कर्मचारीको सुरक्षामा ध्यान नदिँदा यहाँको समुदायमा कोरोना फैलियो।”
सरकारले दुईवटामध्ये एउटा सिटमा एकजना बस्ने भने पनि अस्पतालका सवारी साधनमा दुईवटै सिटमा कर्मचारी बस्ने गरेका छन्।
अस्पतालमा उपचारका लागि साँगाबाट गएका रामनाथ श्रेष्ठका अनुसार अस्पतालमा बाहिर ज्वरो नाप्नेबाहेक अस्पतालले अरु केही गर्न नसकेको गुनासो गर्छन्। अस्पतालमा एक बिरामी एक कुरुवा गर्न नसकेको, अस्पतालका वार्डदेखि दाँतको उपचार गर्ने ठाउँसम्म बिरामीसँग प्रत्यक्ष भेट हुने नर्सहरूले गाउन, मास्क र पञ्जा मात्रै लगाउने तर पीपीई नलगाउने गर्दा एकबाट अर्कोमा सङ्क्रमण फैलिने त्रास बढेको बताउँछन्।
धुलिखेल अस्पतालका विभिन्न विभागका कर्मचारीमा पनि सङ्क्रमण बढ्दै गएको काभ्रे जनस्वास्थ्य कार्यालयले जनाएको छ। स्थानीय हरिशरण कार्कीले बिहान, बेलुका कर्मचारी ओसार्ने धुलिखेल अस्पतालका बस असुरक्षित रहेको गुनासो गर्छन्। सरकारले दुईवटामध्ये एउटा सिटमा एकजना बस्ने भने पनि दुईवटै सिटमा कर्मचारी बस्ने गरेका छन्। काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न ठाउँबाट नर्स, दन्त्य चिकित्सक र अन्य कर्मचारी आउने जाने गरेको बताउदै कार्कीले भने,  “अस्पतालका स्टाफ भनेर के गर्नु, कसैको हातमा पनि पञ्जा देखिंदैन, सँगै सिटमा बसेर आएका हुन्छन्, एउटै बस धुलिखेलबाट उपत्यका घुमेर आउँदा कोरोना सङ्क्रमण पक्कै फैलाउँछ, यहाँ अस्पतालबाटै समुदायमा सङ्क्रमण फैलिरहेको छ।”
सूर्यविनायक नगरपालिका­-५ कटुञ्जेमा एकै परिवारका सबैमा कोरोना सङ्क्रमण भेटियो। उनीहरूको यात्रा विवरण भनेको नेपाल­कोरिया मैत्री नगरपालिका अस्पतालमा बिरामी कुर्ने र फर्कने गरेको पाइएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ। मध्यपुर अस्पताल र नागरिक अस्पताल गठ्ठाघरमा अन्य रोगको उपचारमा आएका बिरामीमा पनि कोरोना सङ्क्रमण पुष्टी भएको तर अस्पतालले सावधानी नअपनाएको बिरामी एवं कुरुवाको गुनासो छ। भक्तपुरमा अहिलेसम्म ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। त्यसमध्ये सबभन्दा धेरै अस्पतालका बिरामी, बिरामी कुरुवा, बिरामी भेट्न जानेहरू रहेको कार्यालयका प्रमुख कृष्ण मिजार बताउँछन्।
अस्पताल व्यवस्थापनको लापरवाहीका कारण पनि सङ्क्रमण फैलिने भएकाले कोरोना सङ्क्रमित र अन्य बिरामीको उपचार गर्ने अस्पताल फरक फरक बनाउनु आवश्यक।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले विभिन्न रोगको उपचारका लागि विभिन्न अस्पतालको सम्पर्कमा आएका कति प्रतिशतलाई सङ्क्रमण छ भनेर अनुसन्धान गर्ने बताइन्। उनी सावधानी नअपनाउँदा अस्पतालबाट पनि सङ्क्रमण फैलिने भएकाले अत्यावश्यक कामबाहेक अस्पताल नजान आग्रह गर्छिन्। धुलिखेल अस्पताल नमूना मात्रै हो, अन्य अस्पतालको अवस्था पनि उस्तै छ।
अस्पतालका सवारी साधनमा ओहोरदोहोर गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा नगरेको, अस्पतालका गाडीको बाहिर­भित्र दैनिक डिसइन्फेक्सन नगरेको, अस्पतालको कर्मचारीलाई पीपीईलगायतका अत्यावश्क सुरक्षा सामग्रीको उपलब्धता नगराई काममा लगाउने गर्दा कर्मचारीबाटै पनि घर तथा समुदायमा सङ्क्रमण फैलिएको हुनसक्ने भएकाले सङ्क्रमितको अनुसन्धान आवश्यक रहेको डा. होमप्रसाद आचार्य बताउँछन्।
अस्पताल व्यवस्थापनको लापरवाहीका कारण पनि सङ्क्रमण फैलिने भएकाले कोरोना सङ्क्रमित र अन्य बिरामीको उपचार गर्ने अस्पताल फरक फरक बनाउनु आवश्यक रहेको डा. आचार्यको भनाइ छ।  रमेश गिरी/रासस
" /> भरतपुर। धुलिखेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर फर्किएकी भक्तपुरकी एक महिलालाई कोरोना सङ्क्रमण भयो। निषेधाज्ञा जारी हुनुभन्दा केही दिन अगाडि धुलिखेल अस्पताल पुगेर आएकी उनी त्यसबाहेक कतै गएकी छैनन्। धुलिखेल अस्पतालका बिरामी, नर्स, डेन्टल विभागका कर्मचारी, स्थानीय व्यापारीलाई कोरोना सङ्क्रमण भएपछि अस्पताल सिल गरिएको छ।
धुलिखेल अस्पताल आउनेजाने गर्नेहरू धेरै भएकाले यहीँबाट सङ्क्रमण समुदायमा फैलिने त्रास बढेको धुलिखेल अस्पतालमा उपचार गराएर फर्किएको कोटेश्वर निवासी एक सङ्क्रमित बताउँछन्। अस्पताल व्यवस्थापनको लापरबाहीले धुलिखेल अस्पतालबाट मात्रै विभिन्न जिल्लामा सङ्क्रमण फैलिएको आशङ्का गरिएको छ।
कोभिड र कोभिड नभएका बिरामीको एउटै अस्पतालमा उपचार गर्दा र अस्पतालले व्यवस्थापन राम्रोसँग नगर्दा अस्पतालबाटै सङ्क्रमण फैलिने त्रास भएको कर्मचारी नै बताउँछन्। धुलिखेल अस्पताल अगाडिका एक व्यापारी भन्छन्, “अस्पतालका कर्मचारी पनि यहीँ आएर खान्थे, बिरामी कुरुवा पनि यही आएर खान्थे, अस्पतालले आफ्ना कर्मचारीको सुरक्षामा ध्यान नदिँदा यहाँको समुदायमा कोरोना फैलियो।”
सरकारले दुईवटामध्ये एउटा सिटमा एकजना बस्ने भने पनि अस्पतालका सवारी साधनमा दुईवटै सिटमा कर्मचारी बस्ने गरेका छन्।
अस्पतालमा उपचारका लागि साँगाबाट गएका रामनाथ श्रेष्ठका अनुसार अस्पतालमा बाहिर ज्वरो नाप्नेबाहेक अस्पतालले अरु केही गर्न नसकेको गुनासो गर्छन्। अस्पतालमा एक बिरामी एक कुरुवा गर्न नसकेको, अस्पतालका वार्डदेखि दाँतको उपचार गर्ने ठाउँसम्म बिरामीसँग प्रत्यक्ष भेट हुने नर्सहरूले गाउन, मास्क र पञ्जा मात्रै लगाउने तर पीपीई नलगाउने गर्दा एकबाट अर्कोमा सङ्क्रमण फैलिने त्रास बढेको बताउँछन्।
धुलिखेल अस्पतालका विभिन्न विभागका कर्मचारीमा पनि सङ्क्रमण बढ्दै गएको काभ्रे जनस्वास्थ्य कार्यालयले जनाएको छ। स्थानीय हरिशरण कार्कीले बिहान, बेलुका कर्मचारी ओसार्ने धुलिखेल अस्पतालका बस असुरक्षित रहेको गुनासो गर्छन्। सरकारले दुईवटामध्ये एउटा सिटमा एकजना बस्ने भने पनि दुईवटै सिटमा कर्मचारी बस्ने गरेका छन्। काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न ठाउँबाट नर्स, दन्त्य चिकित्सक र अन्य कर्मचारी आउने जाने गरेको बताउदै कार्कीले भने,  “अस्पतालका स्टाफ भनेर के गर्नु, कसैको हातमा पनि पञ्जा देखिंदैन, सँगै सिटमा बसेर आएका हुन्छन्, एउटै बस धुलिखेलबाट उपत्यका घुमेर आउँदा कोरोना सङ्क्रमण पक्कै फैलाउँछ, यहाँ अस्पतालबाटै समुदायमा सङ्क्रमण फैलिरहेको छ।”
सूर्यविनायक नगरपालिका­-५ कटुञ्जेमा एकै परिवारका सबैमा कोरोना सङ्क्रमण भेटियो। उनीहरूको यात्रा विवरण भनेको नेपाल­कोरिया मैत्री नगरपालिका अस्पतालमा बिरामी कुर्ने र फर्कने गरेको पाइएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ। मध्यपुर अस्पताल र नागरिक अस्पताल गठ्ठाघरमा अन्य रोगको उपचारमा आएका बिरामीमा पनि कोरोना सङ्क्रमण पुष्टी भएको तर अस्पतालले सावधानी नअपनाएको बिरामी एवं कुरुवाको गुनासो छ। भक्तपुरमा अहिलेसम्म ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। त्यसमध्ये सबभन्दा धेरै अस्पतालका बिरामी, बिरामी कुरुवा, बिरामी भेट्न जानेहरू रहेको कार्यालयका प्रमुख कृष्ण मिजार बताउँछन्।
अस्पताल व्यवस्थापनको लापरवाहीका कारण पनि सङ्क्रमण फैलिने भएकाले कोरोना सङ्क्रमित र अन्य बिरामीको उपचार गर्ने अस्पताल फरक फरक बनाउनु आवश्यक।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले विभिन्न रोगको उपचारका लागि विभिन्न अस्पतालको सम्पर्कमा आएका कति प्रतिशतलाई सङ्क्रमण छ भनेर अनुसन्धान गर्ने बताइन्। उनी सावधानी नअपनाउँदा अस्पतालबाट पनि सङ्क्रमण फैलिने भएकाले अत्यावश्यक कामबाहेक अस्पताल नजान आग्रह गर्छिन्। धुलिखेल अस्पताल नमूना मात्रै हो, अन्य अस्पतालको अवस्था पनि उस्तै छ।
अस्पतालका सवारी साधनमा ओहोरदोहोर गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा नगरेको, अस्पतालका गाडीको बाहिर­भित्र दैनिक डिसइन्फेक्सन नगरेको, अस्पतालको कर्मचारीलाई पीपीईलगायतका अत्यावश्क सुरक्षा सामग्रीको उपलब्धता नगराई काममा लगाउने गर्दा कर्मचारीबाटै पनि घर तथा समुदायमा सङ्क्रमण फैलिएको हुनसक्ने भएकाले सङ्क्रमितको अनुसन्धान आवश्यक रहेको डा. होमप्रसाद आचार्य बताउँछन्।
अस्पताल व्यवस्थापनको लापरवाहीका कारण पनि सङ्क्रमण फैलिने भएकाले कोरोना सङ्क्रमित र अन्य बिरामीको उपचार गर्ने अस्पताल फरक फरक बनाउनु आवश्यक रहेको डा. आचार्यको भनाइ छ।  रमेश गिरी/रासस
प्रतिक्रिया दिनुहोस्