काठमाडौं। गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ८५५ पुगेको छ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बिहान १० बजे अद्यावधिक गरेको विवरण अुनसार थप ११ जना संक्रमण पुष्टि भएको छ।
प्रदेश क्षयरोग केन्द्र, पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।
कास्कीको पोखरा महानगरपालिकामा तीन, नवलपरासी पूर्वमा तीन, तनहुँमा दुई, स्याङ्जामा दुई र बागलुङका एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
" /> काठमाडौं। गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ८५५ पुगेको छ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बिहान १० बजे अद्यावधिक गरेको विवरण अुनसार थप ११ जना संक्रमण पुष्टि भएको छ।

">