चितवन। रत्ननगर बकुलहर अस्पताल रत्ननगरका मेडिकल सुपरिटेण्डेन्ट डा. विश्वबन्धु बगाले कोरोना संक्रमणमुक्त भएका छन्।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गएराति गरिएको परीक्षणमा डा. बगालेको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको हो।    भरतपुर अस्पतालबाट स्वाब दिएकामा डा. बगालेको कोरोना रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ। 

डा. बगालेलाई १२ दिनअघि गरिएको परिक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएपछि घरकै आईसोलेसनमा बसेका थिए। कार्य क्षेत्रमै खटिएका बेलामा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।     

उनीसँगै परीक्षणका क्रममा उनकी श्रीमतीको भने पुनः सङक्रमण देखिएको बगालेले जानकारी बताए। आईसोलेसनमानै रहेका छोराको भने नतिजा नेगेटिभ आएको छ।  रासस   

" /> चितवन। रत्ननगर बकुलहर अस्पताल रत्ननगरका मेडिकल सुपरिटेण्डेन्ट डा. विश्वबन्धु बगाले कोरोना संक्रमणमुक्त भएका छन्।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गएराति गरिएको परीक्षणमा डा. बगालेको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको हो।    भरतपुर अस्पतालबाट स्वाब दिएकामा डा. बगालेको कोरोना रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ। 

डा. बगालेलाई १२ दिनअघि गरिएको परिक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएपछि घरकै आईसोलेसनमा बसेका थिए। कार्य क्षेत्रमै खटिएका बेलामा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।     

उनीसँगै परीक्षणका क्रममा उनकी श्रीमतीको भने पुनः सङक्रमण देखिएको बगालेले जानकारी बताए। आईसोलेसनमानै रहेका छोराको भने नतिजा नेगेटिभ आएको छ।  रासस   

"> रत्ननगर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. बगाले कोरोनामुक्त : Dekhapadhi
रत्ननगर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. बगाले कोरोनामुक्त  <p style="text-align: justify;">चितवन। रत्ननगर बकुलहर अस्पताल रत्ननगरका मेडिकल सुपरिटेण्डेन्ट डा. विश्वबन्धु बगाले कोरोना संक्रमणमुक्त भएका छन्।</p> <p style="text-align: justify;">भरतपुर अस्पताल कोभिड&ndash;१९ प्रयोगशालामा गएराति गरिएको परीक्षणमा डा. बगालेको कोरोना रिपोर्ट &lsquo;नेगेटिभ&rsquo; आएको हो। &nbsp; &nbsp;भरतपुर अस्पतालबाट स्वाब दिएकामा डा. बगालेको कोरोना रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">डा. बगालेलाई १२ दिनअघि गरिएको परिक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएपछि घरकै आईसोलेसनमा बसेका थिए। कार्य क्षेत्रमै खटिएका बेलामा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। &nbsp; &nbsp;&nbsp;</p> <p style="text-align: justify;">उनीसँगै परीक्षणका क्रममा उनकी श्रीमतीको भने पुनः सङक्रमण देखिएको बगालेले जानकारी बताए। आईसोलेसनमानै रहेका छोराको भने नतिजा नेगेटिभ आएको छ। &nbsp;<em>रासस &nbsp;&nbsp;</em></p>
प्रतिक्रिया दिनुहोस्