काठमाडौं। विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ। विश्वमा कोरोना देखिएको झण्डै नौ महीनाको अवधिमा ८ लाख दुई हजार ३२३ जनाको मृत्यु भएको वल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।

वल्डोमिटर्सका अनुसार अमेरिकामा मात्र एक लाख ७९ हजार १५८ जनाको मृत्यु भएको छ। यस्तै, ब्राजिलमा एक लाख १३ हजार ४५४, भारतमा ५५ हजार ९२८, रुसमा १६ हजार १८९ जनाको मृत्यु भएको छ।

साउथ अफ्रिकामा १२ हजार ८४३, पेरुमा २७ हजार ३४, मेक्सिकोमा ५९ हजार १०६, कोलम्बियामा १६ हजार ५८६, स्पेनमा २८ हजार ३३८ र बेलायमा ४१ हजार ४०५ जनाको मृत्यु भएको छ। नेपालमा मृतकको संख्या १३७ पुगेको छ। 

" /> काठमाडौं। विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ। विश्वमा कोरोना देखिएको झण्डै नौ महीनाको अवधिमा ८ लाख दुई हजार ३२३ जनाको मृत्यु भएको वल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।

वल्डोमिटर्सका अनुसार अमेरिकामा मात्र एक लाख ७९ हजार १५८ जनाको मृत्यु भएको छ। यस्तै, ब्राजिलमा एक लाख १३ हजार ४५४, भारतमा ५५ हजार ९२८, रुसमा १६ हजार १८९ जनाको मृत्यु भएको छ।

साउथ अफ्रिकामा १२ हजार ८४३, पेरुमा २७ हजार ३४, मेक्सिकोमा ५९ हजार १०६, कोलम्बियामा १६ हजार ५८६, स्पेनमा २८ हजार ३३८ र बेलायमा ४१ हजार ४०५ जनाको मृत्यु भएको छ। नेपालमा मृतकको संख्या १३७ पुगेको छ। 

"> कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नाघ्यो: Dekhapadhi
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नाघ्यो <p style="text-align: justify;">काठमाडौं। विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ। विश्वमा कोरोना देखिएको झण्डै नौ महीनाको अवधिमा ८ लाख दुई हजार ३२३ जनाको मृत्यु भएको वल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।</p> <p style="text-align: justify;">वल्डोमिटर्सका अनुसार अमेरिकामा मात्र एक लाख ७९ हजार १५८ जनाको मृत्यु भएको छ। यस्तै, ब्राजिलमा एक लाख १३ हजार ४५४, भारतमा ५५ हजार ९२८, रुसमा १६ हजार १८९ जनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">साउथ अफ्रिकामा १२ हजार ८४३, पेरुमा २७ हजार ३४, मेक्सिकोमा ५९ हजार १०६, कोलम्बियामा १६ हजार ५८६, स्पेनमा २८ हजार ३३८ र बेलायमा ४१ हजार ४०५ जनाको मृत्यु भएको छ। नेपालमा मृतकको संख्या १३७ पुगेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्