काठमाडौं। कोरोना संक्रमतिको संख्या बढ्न थालेपछि काठमाडौं उपत्यकामा ६  हजार बेडको आइसोलेनस बनाइने भएको छ।मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा ६ हजार बेडको आइसोलेसन बनाउने निर्णय गरेको सरकारका प्रवक्ता  अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए। 

आज आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री खतिवडाले नेपाली सेनाको प्रत्यक्ष निगरानीमा आइसोलेन निर्माण गरिने बताए।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा रहेका सरकारी अस्पताल, आवश्यकताअनुसार अन्य निजी तथा सामूदायिक एवं शिक्षण अस्पताल र स्वास्थ्य प्रतिष्ठानसमेतलाई प्रयोगमा ल्याई हाललाई कम्तीमा ६ हजार आइसोलेसन बेडको प्रबन्ध गर्ने छ।

काठमाडौं उपत्यका बाहेक अन्य जिल्लामा प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संक्रमण जोखिमको विश्लेषणको आधारमा आइसोलेसन बेडको प्रबन्ध गर्नेछ। त्यसका लागि प्रदेश कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र जिल्ला कोभिड–१९ संटक व्यवस्थापन केन्द्रले आवश्यक समन्वय गर्ने निर्णय गरिएको प्रवक्ता खतिवडाले बताए। आइसोलेसन स्थलको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइनेछ। 

" /> काठमाडौं। कोरोना संक्रमतिको संख्या बढ्न थालेपछि काठमाडौं उपत्यकामा ६  हजार बेडको आइसोलेनस बनाइने भएको छ।मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा ६ हजार बेडको आइसोलेसन बनाउने निर्णय गरेको सरकारका प्रवक्ता  अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए। 

आज आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री खतिवडाले नेपाली सेनाको प्रत्यक्ष निगरानीमा आइसोलेन निर्माण गरिने बताए।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा रहेका सरकारी अस्पताल, आवश्यकताअनुसार अन्य निजी तथा सामूदायिक एवं शिक्षण अस्पताल र स्वास्थ्य प्रतिष्ठानसमेतलाई प्रयोगमा ल्याई हाललाई कम्तीमा ६ हजार आइसोलेसन बेडको प्रबन्ध गर्ने छ।

काठमाडौं उपत्यका बाहेक अन्य जिल्लामा प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संक्रमण जोखिमको विश्लेषणको आधारमा आइसोलेसन बेडको प्रबन्ध गर्नेछ। त्यसका लागि प्रदेश कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र जिल्ला कोभिड–१९ संटक व्यवस्थापन केन्द्रले आवश्यक समन्वय गर्ने निर्णय गरिएको प्रवक्ता खतिवडाले बताए। आइसोलेसन स्थलको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइनेछ। 

"> काठमाडौं उपत्यकामा ६ हजार बेडको आइसोलेसन बनाइँदै: Dekhapadhi जिल्लाहरूमा प्रदेश सरकारले आइसोलेनको प्रबन्ध मिलाउने। 
  • आइसोलेनसको सुरक्षा नेपाली सेनाले गर्ने। 
  • ">
    काठमाडौं उपत्यकामा ६ हजार बेडको आइसोलेसन बनाइँदै <p style="text-align: justify;">काठमाडौं। कोरोना संक्रमतिको संख्या बढ्न थालेपछि काठमाडौं उपत्यकामा ६ &nbsp;हजार बेडको आइसोलेनस बनाइने भएको छ।मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा ६ हजार बेडको आइसोलेसन बनाउने निर्णय गरेको सरकारका प्रवक्ता&nbsp; अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">आज आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री खतिवडाले नेपाली सेनाको प्रत्यक्ष निगरानीमा आइसोलेन निर्माण गरिने बताए।&nbsp; स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा रहेका सरकारी अस्पताल, आवश्यकताअनुसार अन्य निजी तथा सामूदायिक एवं&nbsp;शिक्षण अस्पताल र स्वास्थ्य प्रतिष्ठानसमेतलाई प्रयोगमा ल्याई हाललाई कम्तीमा&nbsp;६ हजार आइसोलेसन बेडको प्रबन्ध गर्ने छ।</p> <p style="text-align: justify;">काठमाडौं उपत्यका बाहेक अन्य जिल्लामा प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संक्रमण जोखिमको विश्लेषणको आधारमा आइसोलेसन बेडको प्रबन्ध गर्नेछ।&nbsp;त्यसका लागि प्रदेश कोभिड&ndash;१९ संकट व्यवस्थापन केन्द्र र जिल्ला कोभिड&ndash;१९ संटक व्यवस्थापन केन्द्रले आवश्यक समन्वय गर्ने निर्णय गरिएको प्रवक्ता खतिवडाले बताए। आइसोलेसन स्थलको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइनेछ।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्