कोभिड-१९ बाट थप ११ जनाको मृत्यु
<p>काठमाडौं। कोभिड–१९ बाट थप ११ जनाको मृत्यु भएको छ।</p>
<p>मृत्यु हुनेमा एक महिला र १० पुरुष छन्।</p>
<p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ, पर्सा, बारा, सर्लाही, काठमाडौं, सप्तरी, चितवन, ललितपुर, मकवानपुर, दोलखा र प्युठानमा एक/एकजनाको मृत्यु भएको हो।</p>
<p>यो सँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
