८३८ नयाँ संक्रमित थपिए, कुल संक्रमित संख्या ३० हजार नाघ्याे <p>काठमाडाैं। पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका ८३८ नयाँ संक्रमित थपिएका छन्।</p> <p>पछिल्लो २४ घण्टामा गरिएको १३ हजार ५७९ जनाको पीसीआर परीक्षणमा २९२ महिला र ५४६ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।</p> <p>याे सँगै नेपालमा संक्रमित हुनेकाे संख्या ३० हजार ४८३ पुगेकाे छ।</p>
प्रतिक्रिया दिनुहोस्