काठमाडौं उपत्यकामा थपिए १८२ कोरोना संक्रमित
<p>काठमाडौं। काठमाडौं उपत्यकामा ‍‍‍१८२ जना कोरोना संक्रमित थपिएका छन्।</p>
<p>स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १४२ ‍‍‍‍, ललितपुरमा ‍‍‍‍२५ र भक्तपुरमा ‍‍‍१५ जना कोरोनाका नयाँ संक्रमित थपिएका हुन्।</p>
प्रतिक्रिया दिनुहोस्
