कैलाली। सुदूरपश्चिम प्रदेशमा हिजोसम्ममा पाँच हजार ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

तीमध्ये अहिलेसम्म चार हजार ३४३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार कैलालीमा एक हजार ४६०, कंचनपुरमा ६२१, डडेलधुरामा ३०७, डोटीमा ७२८ जना संक्रमित भएका छन्।

त्यस्तै बैतडीमा ३२४, दार्चुलामा ४३, बाजुरामा ४५२, बझाङमा २८५ र अछाममा ७५९ जना संक्रमित फेला परेका छन्।

संक्रमणमुक्त हुनेमा कैलालीका एक हजार २९७, कंचनपुरका ५८०, डडेल्धुराका २९९ र डोटीका ५७६ जना, बैतडीका ३२१, दार्चुलाका १३, बाजुराका ४३५, बझाङका ११० र अछामका ७१२ जना छन्।

प्रदेशभर कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको स्वास्थ महाशाखाले जानकारी दिएको छ। जसमा कैलालीका ४, बाजुराका २, बझाङका २ र अछामका १ जना रहेको महाशाखा प्रमुख कार्कीले जानकारी दिए।

" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा हिजोसम्ममा पाँच हजार ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

तीमध्ये अहिलेसम्म चार हजार ३४३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार कैलालीमा एक हजार ४६०, कंचनपुरमा ६२१, डडेलधुरामा ३०७, डोटीमा ७२८ जना संक्रमित भएका छन्।

त्यस्तै बैतडीमा ३२४, दार्चुलामा ४३, बाजुरामा ४५२, बझाङमा २८५ र अछाममा ७५९ जना संक्रमित फेला परेका छन्।

संक्रमणमुक्त हुनेमा कैलालीका एक हजार २९७, कंचनपुरका ५८०, डडेल्धुराका २९९ र डोटीका ५७६ जना, बैतडीका ३२१, दार्चुलाका १३, बाजुराका ४३५, बझाङका ११० र अछामका ७१२ जना छन्।

प्रदेशभर कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको स्वास्थ महाशाखाले जानकारी दिएको छ। जसमा कैलालीका ४, बाजुराका २, बझाङका २ र अछामका १ जना रहेको महाशाखा प्रमुख कार्कीले जानकारी दिए।

"> सुदूरपश्‍चिममा कोरोना संक्रमितमध्ये ४ हजार ३४३ जना डिस्चार्ज: Dekhapadhi
सुदूरपश्‍चिममा कोरोना संक्रमितमध्ये ४ हजार ३४३ जना डिस्चार्ज
कैलाली। सुदूरपश्चिम प्रदेशमा हिजोसम्ममा पाँच हजार ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

तीमध्ये अहिलेसम्म चार हजार ३४३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार कैलालीमा एक हजार ४६०, कंचनपुरमा ६२१, डडेलधुरामा ३०७, डोटीमा ७२८ जना संक्रमित भएका छन्।

त्यस्तै बैतडीमा ३२४, दार्चुलामा ४३, बाजुरामा ४५२, बझाङमा २८५ र अछाममा ७५९ जना संक्रमित फेला परेका छन्।

संक्रमणमुक्त हुनेमा कैलालीका एक हजार २९७, कंचनपुरका ५८०, डडेल्धुराका २९९ र डोटीका ५७६ जना, बैतडीका ३२१, दार्चुलाका १३, बाजुराका ४३५, बझाङका ११० र अछामका ७१२ जना छन्।

प्रदेशभर कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको स्वास्थ महाशाखाले जानकारी दिएको छ। जसमा कैलालीका ४, बाजुराका २, बझाङका २ र अछामका १ जना रहेको महाशाखा प्रमुख कार्कीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्