कैलाली। कोरोना भाइरस संक्रमित बढ्दै गएपछि गरिएको निषेधाज्ञाका कारण सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी पूर्णतया ठप्प छ।
बजार व्यवसाय पूर्णरूपमा बन्द छ भने अत्यावश्यक बाहेकका कुनैपनि सवारीसाधन चलेका छैनन। निषेधाज्ञा कार्यान्वयनको लागि सुरक्षाकर्मी परिचालन गरिएका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न नाकाहरूमा कडाइका साथ चेकजाँच गरिरहेका छन्।
स्थानीय प्रशासनले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन जारी गरेको सूचनाका कारण अस्पताल जाने बिरामी र तिनका आफन्त, स्वास्थ्यकर्मी, एम्बुलेन्स लगायतका सवारीसाधन भने फाटफुट रूपमा सञ्चालन भइरहेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए।

निषेधाज्ञामा सुनसान धनगढी बजार (तस्वीरहरूसहित): Dekhapadhi
निषेधाज्ञामा सुनसान धनगढी बजार (तस्वीरहरूसहित)

कैलाली। कोरोना भाइरस संक्रमित बढ्दै गएपछि गरिएको निषेधाज्ञाका कारण सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी पूर्णतया ठप्प छ।

बजार व्यवसाय पूर्णरूपमा बन्द छ भने अत्यावश्यक बाहेकका कुनैपनि सवारीसाधन चलेका छैनन। निषेधाज्ञा कार्यान्वयनको लागि सुरक्षाकर्मी परिचालन गरिएका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न नाकाहरूमा कडाइका साथ चेकजाँच गरिरहेका छन्।

स्थानीय प्रशासनले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन जारी गरेको सूचनाका कारण अस्पताल जाने बिरामी र तिनका आफन्त, स्वास्थ्यकर्मी, एम्बुलेन्स लगायतका सवारीसाधन भने फाटफुट रूपमा सञ्‍चालन भइरहेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए।