काठमाडौं। गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ८१८ पुगेको छ। 

प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा थप ६ जनमामा संक्रमण पुष्टि भएसँगै गण्डकीमा संक्रमितको संख्या १८ सय १८ पुगेको हो।

कास्कीको पोखरा महानगरपालिकाका तीन, तनहुँको भानु नगरपालिकाका दुई र स्याङ्जाको गल्याङका एक जनामा संक्रमण देखिएको हो। संक्रमितमध्ये तीन महिला र तीन पुरुष छन्। उनीहरूलाई सम्बन्धित जिल्लामा रहेको आइसोलेसन सेन्टरमा लैजाने तयारी हुँदैछ।

गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या २४२ रहेको छ। कोभिड–१९ बाट गण्डकीमा सात जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

" /> काठमाडौं। गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ८१८ पुगेको छ। 

प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा थप ६ जनमामा संक्रमण पुष्टि भएसँगै गण्डकीमा संक्रमितको संख्या १८ सय १८ पुगेको हो।

कास्कीको पोखरा महानगरपालिकाका तीन, तनहुँको भानु नगरपालिकाका दुई र स्याङ्जाको गल्याङका एक जनामा संक्रमण देखिएको हो। संक्रमितमध्ये तीन महिला र तीन पुरुष छन्। उनीहरूलाई सम्बन्धित जिल्लामा रहेको आइसोलेसन सेन्टरमा लैजाने तयारी हुँदैछ।

गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या २४२ रहेको छ। कोभिड–१९ बाट गण्डकीमा सात जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

"> गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८ सय १८ पुग्यो: Dekhapadhi
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८ सय १८ पुग्यो <p style="text-align: justify;">काठमाडौं। गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ८१८ पुगेको छ।&nbsp;</p> <p style="text-align: justify;">प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा थप ६ जनमामा संक्रमण पुष्टि भएसँगै गण्डकीमा संक्रमितको संख्या १८ सय १८ पुगेको हो।</p> <p style="text-align: justify;">कास्कीको पोखरा महानगरपालिकाका तीन, तनहुँको भानु नगरपालिकाका दुई र स्याङ्जाको गल्याङका एक जनामा संक्रमण देखिएको हो। संक्रमितमध्ये तीन महिला र तीन पुरुष छन्। उनीहरूलाई सम्बन्धित जिल्लामा रहेको आइसोलेसन सेन्टरमा लैजाने तयारी हुँदैछ।</p> <p style="text-align: justify;">गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या २४२ रहेको छ। कोभिड&ndash;१९ बाट गण्डकीमा सात जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्