काभ्रेपलाञ्चोक। बनेपा नगरपालिकाले आफ्नो क्षेत्रमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि ५० बेडको आइसोलेसन कक्ष व्यवस्थित गरेको छ। बनेपा प्राविधिक शिक्षालय भवनका चार कक्षा कोठामा ओसोलेसन बेड व्यवस्थित गरिएको हो।

नगरका हाल १७ सङ्क्रमित रहेको र त्यो सङ्ख्या बढ्न सक्ने भएकाले ठूलो सङ्ख्यामा आइसोलेसन कक्ष तयार गरिएको नगरप्रमुख लक्ष्मीनरसिं वादे श्रेष्ठले बताए। “पूर्व तयारीस्वरुप स्थानीयस्तरमै आइसोलेशन कक्ष व्यवस्थित गरेका हौँ” उनले भने। उनका अनुसार नगरका सङ्क्रमित हाल शिर मेमोरियल अस्पताल, धुलिखेल अस्पताल तथा घरमै ‘सेल्फ आइसोलेसन’ रहेका छन्।

भवनको कक्षमा ‘नर्सिङ स्टेशन’ बनाइएको छ। नगरले अस्पताल र घरमा बसेका सङ्क्रमितलाई हाल व्यवस्थित आइसोलेसनमा लैजाने तयारी गरिरहेको छ। आइसोलेसन कक्षमा इन्टरनेट सुविधाका साथै सीसी क्यामेरा जडान गरिएको छ। ५० बेडको आइसोलेसन कक्षका लागि बनेपामा युवा व्यवसायी रत्नकुश र रञ्जितले २० वटा बेड सहयोग गरेका छन्। रञ्जितले हिजो उक्त बेड नगरप्रमुख श्रेष्ठलाई हस्तान्तरण गरे वादेले आइसोलेसनमा बस्ने सङ्क्रमितका लागि स्थानीय पार्टी प्यालेसबाट खाना व्यवस्थापन गरिएको बताए।

काभ्रेपलाञ्चोकमा २०७६ चैत महीनायता १३ स्थानीय तहमध्ये पाँचले मात्रै १०० बेडको आइसोलेसन व्यवस्थित गरेका छन्। जसमध्ये बनेपा नपामा ५०, धुलिखेलमा ३१, पनौतीमा ६, पाँचखालमा सात र नमोबुद्ध नगरमा ६ आइसोलेसन बेड व्यवस्थित गरिएको हो। अन्य आठ स्थानीय तहले हालसम्म आइसोलेसन कक्ष व्यवस्थित गरेका छैनन्।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले अन्य स्थानीय तहलाई पनि आइसोलेसन कक्ष ब्यवस्थित गर्न आग्रह गर्दै आएको छ। “सङ्क्रमणको जोखिम बढिरहेको छ, भएकालाई थप बेड व्यवस्थापन गर्न तथा नभएकालाई व्यवस्थापन गर्न आग्रह गर्दै आएका छौँ” केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले भने। हालसम्म काभ्रेपलाञ्चोकका १३ स्थानीय तहलगायत संस्थाले ८४५ श्ययाको क्वारेन्टिन बेड व्यवस्थित गरेका छन्। राजकुमार पराजुली/रासस

" /> काभ्रेपलाञ्चोक। बनेपा नगरपालिकाले आफ्नो क्षेत्रमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि ५० बेडको आइसोलेसन कक्ष व्यवस्थित गरेको छ। बनेपा प्राविधिक शिक्षालय भवनका चार कक्षा कोठामा ओसोलेसन बेड व्यवस्थित गरिएको हो।

नगरका हाल १७ सङ्क्रमित रहेको र त्यो सङ्ख्या बढ्न सक्ने भएकाले ठूलो सङ्ख्यामा आइसोलेसन कक्ष तयार गरिएको नगरप्रमुख लक्ष्मीनरसिं वादे श्रेष्ठले बताए। “पूर्व तयारीस्वरुप स्थानीयस्तरमै आइसोलेशन कक्ष व्यवस्थित गरेका हौँ” उनले भने। उनका अनुसार नगरका सङ्क्रमित हाल शिर मेमोरियल अस्पताल, धुलिखेल अस्पताल तथा घरमै ‘सेल्फ आइसोलेसन’ रहेका छन्।

भवनको कक्षमा ‘नर्सिङ स्टेशन’ बनाइएको छ। नगरले अस्पताल र घरमा बसेका सङ्क्रमितलाई हाल व्यवस्थित आइसोलेसनमा लैजाने तयारी गरिरहेको छ। आइसोलेसन कक्षमा इन्टरनेट सुविधाका साथै सीसी क्यामेरा जडान गरिएको छ। ५० बेडको आइसोलेसन कक्षका लागि बनेपामा युवा व्यवसायी रत्नकुश र रञ्जितले २० वटा बेड सहयोग गरेका छन्। रञ्जितले हिजो उक्त बेड नगरप्रमुख श्रेष्ठलाई हस्तान्तरण गरे वादेले आइसोलेसनमा बस्ने सङ्क्रमितका लागि स्थानीय पार्टी प्यालेसबाट खाना व्यवस्थापन गरिएको बताए।

काभ्रेपलाञ्चोकमा २०७६ चैत महीनायता १३ स्थानीय तहमध्ये पाँचले मात्रै १०० बेडको आइसोलेसन व्यवस्थित गरेका छन्। जसमध्ये बनेपा नपामा ५०, धुलिखेलमा ३१, पनौतीमा ६, पाँचखालमा सात र नमोबुद्ध नगरमा ६ आइसोलेसन बेड व्यवस्थित गरिएको हो। अन्य आठ स्थानीय तहले हालसम्म आइसोलेसन कक्ष व्यवस्थित गरेका छैनन्।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले अन्य स्थानीय तहलाई पनि आइसोलेसन कक्ष ब्यवस्थित गर्न आग्रह गर्दै आएको छ। “सङ्क्रमणको जोखिम बढिरहेको छ, भएकालाई थप बेड व्यवस्थापन गर्न तथा नभएकालाई व्यवस्थापन गर्न आग्रह गर्दै आएका छौँ” केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले भने। हालसम्म काभ्रेपलाञ्चोकका १३ स्थानीय तहलगायत संस्थाले ८४५ श्ययाको क्वारेन्टिन बेड व्यवस्थित गरेका छन्। राजकुमार पराजुली/रासस

"> आइसोलेसन थपिँदै, क्वारेन्टाइन रित्तिँदै: Dekhapadhi
फाइल तस्वीर।
आइसोलेसन थपिँदै, क्वारेन्टाइन रित्तिँदै
काभ्रेपलाञ्चोक। बनेपा नगरपालिकाले आफ्नो क्षेत्रमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि ५० बेडको आइसोलेसन कक्ष व्यवस्थित गरेको छ। बनेपा प्राविधिक शिक्षालय भवनका चार कक्षा कोठामा ओसोलेसन बेड व्यवस्थित गरिएको हो।

नगरका हाल १७ सङ्क्रमित रहेको र त्यो सङ्ख्या बढ्न सक्ने भएकाले ठूलो सङ्ख्यामा आइसोलेसन कक्ष तयार गरिएको नगरप्रमुख लक्ष्मीनरसिं वादे श्रेष्ठले बताए। “पूर्व तयारीस्वरुप स्थानीयस्तरमै आइसोलेशन कक्ष व्यवस्थित गरेका हौँ” उनले भने। उनका अनुसार नगरका सङ्क्रमित हाल शिर मेमोरियल अस्पताल, धुलिखेल अस्पताल तथा घरमै ‘सेल्फ आइसोलेसन’ रहेका छन्।

भवनको कक्षमा ‘नर्सिङ स्टेशन’ बनाइएको छ। नगरले अस्पताल र घरमा बसेका सङ्क्रमितलाई हाल व्यवस्थित आइसोलेसनमा लैजाने तयारी गरिरहेको छ। आइसोलेसन कक्षमा इन्टरनेट सुविधाका साथै सीसी क्यामेरा जडान गरिएको छ। ५० बेडको आइसोलेसन कक्षका लागि बनेपामा युवा व्यवसायी रत्नकुश र रञ्जितले २० वटा बेड सहयोग गरेका छन्। रञ्जितले हिजो उक्त बेड नगरप्रमुख श्रेष्ठलाई हस्तान्तरण गरे वादेले आइसोलेसनमा बस्ने सङ्क्रमितका लागि स्थानीय पार्टी प्यालेसबाट खाना व्यवस्थापन गरिएको बताए।

काभ्रेपलाञ्चोकमा २०७६ चैत महीनायता १३ स्थानीय तहमध्ये पाँचले मात्रै १०० बेडको आइसोलेसन व्यवस्थित गरेका छन्। जसमध्ये बनेपा नपामा ५०, धुलिखेलमा ३१, पनौतीमा ६, पाँचखालमा सात र नमोबुद्ध नगरमा ६ आइसोलेसन बेड व्यवस्थित गरिएको हो। अन्य आठ स्थानीय तहले हालसम्म आइसोलेसन कक्ष व्यवस्थित गरेका छैनन्।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले अन्य स्थानीय तहलाई पनि आइसोलेसन कक्ष ब्यवस्थित गर्न आग्रह गर्दै आएको छ। “सङ्क्रमणको जोखिम बढिरहेको छ, भएकालाई थप बेड व्यवस्थापन गर्न तथा नभएकालाई व्यवस्थापन गर्न आग्रह गर्दै आएका छौँ” केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले भने। हालसम्म काभ्रेपलाञ्चोकका १३ स्थानीय तहलगायत संस्थाले ८४५ श्ययाको क्वारेन्टिन बेड व्यवस्थित गरेका छन्। राजकुमार पराजुली/रासस

प्रतिक्रिया दिनुहोस्