काठमाडौं। कोभिड-१९ के बाट सर्छ ?
धेरैको जवाफ आउँछ, नाक र मुखबाट।
बच्न के गर्नुपर्छ ? मास्क लगाउनुपर्छ।
त्यसो भए, तपाईंलाई आँखाबाट कोरोना भाइरस सर्छ भन्ने थाहा छ ?
धेरैलाई नहुन सक्छ। नाक र मुखबाट कोरोना सर्छ भनेर मानिसहरू धेरै सचेत भएका छन्। त्यसबाट जोगिन स्यानिटाइजर र साबुन पानीको प्रयोग पछिल्लो ६ महीनायता नेपालमै पनि संस्कार जस्तै भइसकेको छ।

कोरोना आँखाबाट सर्छ भन्ने जान्दाजान्दै पनि ध्यान दिन सकेका भने छैनौं। किन त ? आँखा रोग विशेषज्ञ डा. इन्दुप्रसाद ढुंगेल भन्छन्, “कोरोना भाइरस आँखा भन्दा मुख र नाकबाट बढी सर्छ, बोल्दा थुकका छिटाहरू अरू व्यक्तिलाई पर्दा सर्ने भएर मुख र नाकलाई प्राथमिकता दिइएको हो।”

अमेरिका र बेलायतका अनुसन्धान केन्द्रहरूमा गरिएको अध्ययनका अनुसार कोरोना भाइरसका जीवाणुहरू आँखाबाट सर्ने सम्भावना ९५ प्रतिशत हुन्छ। यसबारे थुप्रै अनुसन्धान अझै पनि भइरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही समयअघि नाक र मुखबाट भन्दा आँखाबाट कोरोना भाइरस सर्न सक्ने सम्भावना बढी हुने भन्दै चस्मा लगाउन आह्वान गरेका थिए।

“आँखामाथि ध्यान नदिनुको कारण त्यसतर्फ धेरैको चासो नहुनु नै हो, जबकी आँखामा पनि पर्याप्त ध्यान दिनसक्नुपर्छ,” डा. ढुंगेल भन्छन्। ‘अमेरिकी अप्टिमेट्रिक एशोसिएशन’ (एओए)का अनुसार आँखाको ‘कन्जनटाइवा’बाट शरीरमा प्रवेश गर्ने र रगतको माध्यमबाट संक्रमण फैलिन्छ। तर, त्यस्ता संक्रमणका केसहरू भने पर्याप्त देखिएको छैन।

आँखाबाट कोरोना कसरी सर्छ त ?

अध्ययनहरूका अनुसार आँखाबाट दुई तरिकाले कोरोना भाइरस सर्छ। एउटा, आँखाको रिसेप्टरबाट, अर्को आँखाको आँसुबाट। आँखाको अगाडिपट्टी एउटा सानो पातलो जाली हुन्छ, जसलाई ‘कन्जनटाइवा’ भनिन्छ। कन्जनटाइवाको जालीमा ‘रिसेप्टर’हरू हुन्छन्। उक्त ‘रिसेप्टर’ले भाइरस भित्र पठाउँछ र रगतमा पुगेर भाइरसको संक्रमण फैलिन्छ।

अर्को भनेको दुवै आँखाको बिचमा (भित्रपट्टी) रहेका दुईवटा साना प्वाल नाकमै जान्छ। त्यसैले आँसु बग्दा त्यसबाट संक्रमण हुने सम्भावना धेरै रहन्छ। यसबाट जोगिन सुरक्षाका उपायहरू अपनाउनु नै उपयुक्त भएको उनी बताउँछन्। “आँखाको सुरक्षाका लागि ‘प्रोटेक्टिभ गगल्स’ लगाउने गर्नुपर्छ। आइसिल, फेसमास्क लगाए पनि हुन्छ। भाइरसलाई छेक्न सक्ने उपाय अवलम्वन गर्नसक्नुपर्छ,” उनले थपे।

संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहने चिकित्सक र स्वास्थ्यकर्मीले फेससिल अनिवार्य प्रयोग गर्नुपर्ने उनको भनाइ छ। “आँखा रातो हुने र आँसु बग्ने समस्या लिएर अस्पताल आउने बिरामी धेरै हुन्छन्। रुघा लागेको, ज्वरो आउने तथा आँखाका बिरामीलाई विशेष ध्यान दिनुपर्ने अवस्था आएको छ,” उनले भने, “त्यस्ता बिरामीले कोरोनाको पीसीआर जाँच अनिवार्य गराउनुपर्छ।”

कोरोनाबाट जोगिन नियमित साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, हातले सकेसम्म आँखा नमिच्ने, भौतिक दूरी कायम गर्नुपर्ने उनले सुझाव दिए।

" /> काठमाडौं। कोभिड-१९ के बाट सर्छ ?

"> आँखाबाट कोरोना भाइरस सर्छ ? (भिडिओसहित): Dekhapadhi कोरोना आँखाबाट सर्छ भन्ने जान्दाजान्दै पनि ध्यान दिन सकेका भने छैनौं। किन त ?
• अमेरिका र बेलायतका अनुसन्धान केन्द्रहरूमा गरिएको अध्ययनका अनुसार कोरोना भाइरसका जीवाणुहरू आँखाबाट सर्ने सम्भावना ९५ प्रतिशत हुन्छ।
• अध्ययनहरूका अनुसार आँखाबाट दुई तरिकाले कोरोना भाइरस सर्छ।

आँखाबाट कोरोना भाइरस सर्छ ? (भिडिओसहित)
काठमाडौं। कोभिड-१९ के बाट सर्छ ?
धेरैको जवाफ आउँछ, नाक र मुखबाट।
बच्न के गर्नुपर्छ ? मास्क लगाउनुपर्छ।
त्यसो भए, तपाईंलाई आँखाबाट कोरोना भाइरस सर्छ भन्ने थाहा छ ?
धेरैलाई नहुन सक्छ। नाक र मुखबाट कोरोना सर्छ भनेर मानिसहरू धेरै सचेत भएका छन्। त्यसबाट जोगिन स्यानिटाइजर र साबुन पानीको प्रयोग पछिल्लो ६ महीनायता नेपालमै पनि संस्कार जस्तै भइसकेको छ।

कोरोना आँखाबाट सर्छ भन्ने जान्दाजान्दै पनि ध्यान दिन सकेका भने छैनौं। किन त ? आँखा रोग विशेषज्ञ डा. इन्दुप्रसाद ढुंगेल भन्छन्, “कोरोना भाइरस आँखा भन्दा मुख र नाकबाट बढी सर्छ, बोल्दा थुकका छिटाहरू अरू व्यक्तिलाई पर्दा सर्ने भएर मुख र नाकलाई प्राथमिकता दिइएको हो।”

अमेरिका र बेलायतका अनुसन्धान केन्द्रहरूमा गरिएको अध्ययनका अनुसार कोरोना भाइरसका जीवाणुहरू आँखाबाट सर्ने सम्भावना ९५ प्रतिशत हुन्छ। यसबारे थुप्रै अनुसन्धान अझै पनि भइरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही समयअघि नाक र मुखबाट भन्दा आँखाबाट कोरोना भाइरस सर्न सक्ने सम्भावना बढी हुने भन्दै चस्मा लगाउन आह्वान गरेका थिए।

“आँखामाथि ध्यान नदिनुको कारण त्यसतर्फ धेरैको चासो नहुनु नै हो, जबकी आँखामा पनि पर्याप्त ध्यान दिनसक्नुपर्छ,” डा. ढुंगेल भन्छन्। ‘अमेरिकी अप्टिमेट्रिक एशोसिएशन’ (एओए)का अनुसार आँखाको ‘कन्जनटाइवा’बाट शरीरमा प्रवेश गर्ने र रगतको माध्यमबाट संक्रमण फैलिन्छ। तर, त्यस्ता संक्रमणका केसहरू भने पर्याप्त देखिएको छैन।

आँखाबाट कोरोना कसरी सर्छ त ?

अध्ययनहरूका अनुसार आँखाबाट दुई तरिकाले कोरोना भाइरस सर्छ। एउटा, आँखाको रिसेप्टरबाट, अर्को आँखाको आँसुबाट। आँखाको अगाडिपट्टी एउटा सानो पातलो जाली हुन्छ, जसलाई ‘कन्जनटाइवा’ भनिन्छ। कन्जनटाइवाको जालीमा ‘रिसेप्टर’हरू हुन्छन्। उक्त ‘रिसेप्टर’ले भाइरस भित्र पठाउँछ र रगतमा पुगेर भाइरसको संक्रमण फैलिन्छ।

अर्को भनेको दुवै आँखाको बिचमा (भित्रपट्टी) रहेका दुईवटा साना प्वाल नाकमै जान्छ। त्यसैले आँसु बग्दा त्यसबाट संक्रमण हुने सम्भावना धेरै रहन्छ। यसबाट जोगिन सुरक्षाका उपायहरू अपनाउनु नै उपयुक्त भएको उनी बताउँछन्। “आँखाको सुरक्षाका लागि ‘प्रोटेक्टिभ गगल्स’ लगाउने गर्नुपर्छ। आइसिल, फेसमास्क लगाए पनि हुन्छ। भाइरसलाई छेक्न सक्ने उपाय अवलम्वन गर्नसक्नुपर्छ,” उनले थपे।

संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहने चिकित्सक र स्वास्थ्यकर्मीले फेससिल अनिवार्य प्रयोग गर्नुपर्ने उनको भनाइ छ। “आँखा रातो हुने र आँसु बग्ने समस्या लिएर अस्पताल आउने बिरामी धेरै हुन्छन्। रुघा लागेको, ज्वरो आउने तथा आँखाका बिरामीलाई विशेष ध्यान दिनुपर्ने अवस्था आएको छ,” उनले भने, “त्यस्ता बिरामीले कोरोनाको पीसीआर जाँच अनिवार्य गराउनुपर्छ।”

कोरोनाबाट जोगिन नियमित साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, हातले सकेसम्म आँखा नमिच्ने, भौतिक दूरी कायम गर्नुपर्ने उनले सुझाव दिए।

प्रतिक्रिया दिनुहोस्