काठमाडौं। विश्वमा एकैदिन दुई लाख ५८ हजार कोरोना संक्रमित थपिएका छन्। र, अघिल्लो दिनको तुलनामा हिजो संक्रमितको संख्या केही बढेको छ।

लामो समयपछि १ भदौमा संक्रमितको संख्या दुई लाखमुनि थियो। तर, फेरि २ भदौ र ३ भदौमा त्यो संख्या बढेर दैनिक संक्रमणदर साढे दुई लाख माथि पुगेको छ।

वल्डोमिटर्सका अनुसार हिजो विश्वमा दुई लाख ५८ हजार ५५९ जना संक्रमित थपिएका छन्। सोही अवधिमा ६ हजार ४३६ जनाको मृत्यु भएको छ। हिजो सबैभन्दा धेरै, भारतमा ६९ हजार १९६ जना संक्रमित थपिए।

यस्तै, अमेरिकामा ४२ हजार ९८१, ब्राजिलमा ४८ हजार ५४१ जना थपिएका छन्। रुसमा चार हजार ८२८, साउथ अफ्रिकामा तीन हजार ९१६ जना संक्रमित थपिएका वल्डोमिटर्सको तथ्यांक छ।

वल्डोमिटर्सका अनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड २५ लाख ५६ हजार १२ पुगेको छ। यसमध्ये एक करोड ५२ लाख ८८ हजार ७७८ जना संक्रमणमुक्त भएका छन् भने सात लाख ८९ हजार ९५५ जनाको मृत्यु भएको छ।

" /> काठमाडौं। विश्वमा एकैदिन दुई लाख ५८ हजार कोरोना संक्रमित थपिएका छन्। र, अघिल्लो दिनको तुलनामा हिजो संक्रमितको संख्या केही बढेको छ।

लामो समयपछि १ भदौमा संक्रमितको संख्या दुई लाखमुनि थियो। तर, फेरि २ भदौ र ३ भदौमा त्यो संख्या बढेर दैनिक संक्रमणदर साढे दुई लाख माथि पुगेको छ।

वल्डोमिटर्सका अनुसार हिजो विश्वमा दुई लाख ५८ हजार ५५९ जना संक्रमित थपिएका छन्। सोही अवधिमा ६ हजार ४३६ जनाको मृत्यु भएको छ। हिजो सबैभन्दा धेरै, भारतमा ६९ हजार १९६ जना संक्रमित थपिए।

यस्तै, अमेरिकामा ४२ हजार ९८१, ब्राजिलमा ४८ हजार ५४१ जना थपिएका छन्। रुसमा चार हजार ८२८, साउथ अफ्रिकामा तीन हजार ९१६ जना संक्रमित थपिएका वल्डोमिटर्सको तथ्यांक छ।

वल्डोमिटर्सका अनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड २५ लाख ५६ हजार १२ पुगेको छ। यसमध्ये एक करोड ५२ लाख ८८ हजार ७७८ जना संक्रमणमुक्त भएका छन् भने सात लाख ८९ हजार ९५५ जनाको मृत्यु भएको छ।

"> विश्वमा दुई लाख ५८ हजार कोरोना संक्रमित थपिए: Dekhapadhi हिजो विश्वमा दुई लाख ५८ हजार ५५९ जना संक्रमित थपिएका छन्।
• सोही अवधिमा ६ हजार ४३६ जनाको मृत्यु भएको छ।
• हिजो सबैभन्दा धेरै, भारतमा ६९ हजार १९६ जना संक्रमित थपिए।

विश्वमा दुई लाख ५८ हजार कोरोना संक्रमित थपिए
काठमाडौं। विश्वमा एकैदिन दुई लाख ५८ हजार कोरोना संक्रमित थपिएका छन्। र, अघिल्लो दिनको तुलनामा हिजो संक्रमितको संख्या केही बढेको छ।

लामो समयपछि १ भदौमा संक्रमितको संख्या दुई लाखमुनि थियो। तर, फेरि २ भदौ र ३ भदौमा त्यो संख्या बढेर दैनिक संक्रमणदर साढे दुई लाख माथि पुगेको छ।

वल्डोमिटर्सका अनुसार हिजो विश्वमा दुई लाख ५८ हजार ५५९ जना संक्रमित थपिएका छन्। सोही अवधिमा ६ हजार ४३६ जनाको मृत्यु भएको छ। हिजो सबैभन्दा धेरै, भारतमा ६९ हजार १९६ जना संक्रमित थपिए।

यस्तै, अमेरिकामा ४२ हजार ९८१, ब्राजिलमा ४८ हजार ५४१ जना थपिएका छन्। रुसमा चार हजार ८२८, साउथ अफ्रिकामा तीन हजार ९१६ जना संक्रमित थपिएका वल्डोमिटर्सको तथ्यांक छ।

वल्डोमिटर्सका अनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड २५ लाख ५६ हजार १२ पुगेको छ। यसमध्ये एक करोड ५२ लाख ८८ हजार ७७८ जना संक्रमणमुक्त भएका छन् भने सात लाख ८९ हजार ९५५ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्