काठमाडौं। जनस्वास्थ्य विज्ञ डा. कृष्णकुमार (केके) राईले कोरोना भाइरसको महामारीबाट नेपालमा पनि मृत्युदर बढ्न सक्ने जोखिम रहेको औँल्याएका छन्।

देखापढीसँगको विशेष कुराकानीमा डा. राईले सुरुआती दिनमा बाहिरबाट आएकामा मात्र देखिएको संक्रमण अहिले समुदायस्तरमा फैलिइसकेको भन्दै अवस्था गम्भीर बन्दै गएको बताए। समुदायमा पुगेको संक्रमणले मृत्युदर बढाउने उनको तर्क छ।

“पहिला कामका लागि विदेश गएर फर्किनेहरूमा मात्र संक्रमण देखिएको थियो। काम गर्न विदेश जाँदा मेडिकल परीक्षण पार गर्नुपर्छ। यसरी जानेहरू युवा हुने भएकाले पनि उनीहरूमा दीर्घ रोग हुने सम्भावना अत्यन्तै कम हुन्छ। त्यसैले उनीहरु संक्रमित भए पनि रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ र मृत्युदर कम हुन्छ,” डा. राईले भने, “तर समुदायमा संक्रमण फैलिँदा सबै उमेर समूहका मानिसहरु प्रभावित भएका छन्। दीर्घरोगी, उमेर ढल्किएका ज्येष्ठ नागरिक, सुत्केरी महिला र बालबालिकाहरु पनि संक्रमित भएका छन्। उनीहरुमा तुलनात्मकरूपमा प्रतिरोधात्मक क्षमता कम हुने भएकाले मृत्युदर बढ्ने सम्भावना बढी हुन्छ।”

महामारीको भयावह अवस्थामा पनि सबैलाई संक्रमण नहुने भन्दै डा. राईले आश्वस्त बनाए। उनका अनुसार थोरै मात्र कोरोना भाइरसको छिटा शरीरमा प्रवेश गरे त्यसले भ्याक्नीनको काम गर्छ। शरीरमा एन्टीबडी निर्माण गर्छ। “त्यसकारण लक्षण नभएका कोरोना संक्रमित हुनु तुलनात्मकरूपमा धेरै राम्रो हो,” उनले भने।

संयुक्त राष्ट्रसंघले आफ्ना सदस्य राष्ट्रहरूलाई कूल बजेटको कम्तीमा १५ प्रतिशत स्वास्थ्यका लागि छुट्टयाउन सुझाए पनि नेपालमा ५ प्रतिशत मात्र उपलब्ध गराउँदा पनि समस्या कठिन बनेको उनको बुझाइ छ।

स्वास्थ्यका लागि छुट्टयाइएको बजेटमध्ये पनि अधिकांश बैठक भत्तामा खर्च हुँदा स्वास्थ्य पूर्वाधार र सामग्रीमा लगानी नभएको उनले बताए।

“बजेटको अधिकांश हिस्सा बैठक भत्तामा खर्च हुन्छ। त्यसैले अहिले सरकारसँग भ्यान्टिलेटर र आईसीयू निकै कम छ। सरकारले ‘छ’ भन्दै आएको २७ सय आईसीयू र ९०० भेन्टिलेटरमध्ये अधिकांश निजी अस्पतालका हुन्,” कोरोनाका कारण कमजोर आर्थिक अवस्था भएकाले अनाहकमा ज्यान गुमाउनु पर्न सक्ने बताउँदै उनले थपे, “सरकारी अस्पतालमा सुविधा छैन। निजी अस्पताल निकै महँगा छन्। कोरोना उपचार गर्न निजी अस्पताल जाने हो भने कम्तीमा पाँच लाख बोकेर जानुपर्छ। पैसा नभएकै कारण पनि कोरोना लागे धेरै गरिबले त्यसै ज्यान गुमाउनु पर्न सक्छ।”

आईसीयू र भ्यान्टिलेटरजस्ता महँगा प्रविधि सबै नेपालले आयात गर्नुपर्ने भएकाले जनस्वास्थ्य सर्वसाधारणले थेग्नै नसक्ने बनेको डा. राईको निष्कर्ष छ। अस्पतालमा आफैंलाई जोखिममा राखेर सेवा दिइरहेका स्वास्थ्यकर्मीले अत्यावश्यक सुरक्षा कवच (पीपीई) समेत नपाउँदा उनीहरूको मनोबल गिर्ने गरेको उनले सुनाए।

“ज्यानको बाजी लगाएर काम गरिरहेका स्वास्थ्यकर्मीलाई पीपीई छैन। कतिपय नर्सहरूले मास्कसमेत आफैं किनेर लगाइरहेका छन्। अस्पतालहरुसँग पर्याप्त आईसीयू र भ्यान्टिलेटर छैनन्,” डा. राईले सुझााए, “अब सांसद विकास कोषको बजेट पनि कोरोना अस्पताल बनाउन खर्च गर्नुपर्छ। भ्यान्टिलेटर र आईसीयू किन्नुपर्छ। स्वास्थ्यकर्मीको हौसला बढाउनुपर्छ। जनतलाई पनि स्वास्थ्य निर्देशिका पालना गर्न लगाउनुपर्छ। त्यसो भयो भने मात्र कोरोनाबाट बच्न सकिन्छ। अन्यथा अवस्था भयावह हुने निश्चित छ।”

सरकारको कार्यशैलीप्रति असन्तुष्ट डा. राईले स्रोतसाधनको कमी भनेर राज्य पन्छिन खोजेको आरोप लगाए। सरकारले सबै राजनीतिक दल, नागरिक समाज, सुरक्षा तथा स्वास्थ्य निकाय र सञ्चार जगतलाई साथ लिएर काम गर्नुपर्ने उनको सुझाव छ। “पैसा अभाव भए आह्वान गर्नुपर्छ। तर जनस्वास्थ्यको जिम्मेवारीबाट पन्छिन मिल्दैन,” उनले भने।

" /> काठमाडौं। जनस्वास्थ्य विज्ञ डा. कृष्णकुमार (केके) राईले कोरोना भाइरसको महामारीबाट नेपालमा पनि मृत्युदर बढ्न सक्ने जोखिम रहेको औँल्याएका छन्।

"> सांसद कोषको पैसाले भ्यान्टिलेटर किन्नुपर्छ: जनस्वास्थ्य विज्ञ डा. राई (भिडिओसहित): Dekhapadhi
सांसद कोषको पैसाले भ्यान्टिलेटर किन्नुपर्छ: जनस्वास्थ्य विज्ञ डा. राई (भिडिओसहित)

प्रतिक्रिया दिनुहोस्