काठमाडौं। काठमाडौं उपत्यकामा बिहीबारदेखि साताव्यापी निषेधाज्ञा हुँदैछ।

तोकिएकै समयमा खुले पनि उपत्यकामा अत्यावश्यक वस्तुको सेवाबाहेकका सम्पूर्ण गतिविधि साउन १० गतेसम्म पूर्ण बन्द हुनेछन्।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रबीच साउन २ गते बसेको बैठकले उपत्यकामा एक सातासम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो।

साउन १ गते (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको अधिकार प्रमुख अधिकारी जिल्ला (प्रजिअ)लाई दिएपछि प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूले यस्तो निर्णय गरेका हुन्।

उपत्यकासहित देशभर कोरोना भाइरसको संक्रमितको संख्या बढ्दै गएपछि रोकथाम तथा नियन्त्रणका लागि यस्तो निर्णय गरिएको हो।

काठमाडौंका प्रजिअ जनकराज दाहालले देखापढीलाई बताएअनुसार बिहीबारदेखि गरिने निषेधाज्ञा लकडाउनभन्दा कडा हुनेछ।

तर, फोहोर संकलनलगायतका अत्यावश्यक वस्तुको सूचीमा पर्ने पेसा व्यवसाय भने निर्वाध सञ्चालन गर्न पाइनेछ। त्यसबाहेकका अन्य सेवा, पेसा र व्यवसाय खुल्न पाउने छैनन्।

खाद्यान्न र तरकारी पसल

निषेधाज्ञामा खाद्यान्न र तरकारी पसलहरू पूर्णरूपमा सञ्चालन गर्न पाइनेछ। खाद्यान्न र तरकारी दैनिक जीवनका लागि नभई नहुने भएकाले अत्यावश्यक वस्तु र सेवामा पर्छन्।

सोहीकारण उपत्यकामा रहेका खाद्यान्न बिक्री गर्ने सबै प्रकारका पसल र तरकारी बजारका तथा अन्य स्थानमा रहेको तरकारी बिक्री गर्ने पसलहरू दिनभर खुल्न पाउने छन्।

यस्तै खाद्यान्न र तरकारीको ढुवानी गर्ने सवारीसाधानसमेत निर्वाधरूपमा चल्न पाउने छन्।

जिल्ला प्रसाशनले जारी गरेको सूचनामा खाद्यान्न, तरकारी र खाद्यान्न आपूर्ति गर्ने सवारीसाधन चल्न पाउने उल्लेख गरेको छ।

यस्तै, खाद्यान्न उत्पादन गर्ने उत्पादनमूलक उद्योगमा समेत कुनै रोकतोक हुने छैन।

औषधि पसल र पेट्रोलियम पदार्थ

प्रशासनले निकालेको सूचनाअनुसार औषधि पसलहरू बन्द गर्नुपर्ने छैन। औषधि अत्यावश्यक वस्तुमा पर्ने र प्रशासनले अत्यावश्यक वस्तुको सेवामा कुनै अवरोध नहुने बताएको छ।

जसअनुसार, औषधि पसल र औषधि उद्योग, औषधि ओसारपसार गर्ने सवारीसाधनसमेत चल्नेछन्।

यसैगरी आजदेखि निषेधाज्ञा भए पनि पेट्रोलियम पदार्थको सेवा रोकिने छैन। खाना पकाउने ग्यास, डिजेल र पेट्रोल पनि अत्यावश्यक वस्तुको सूचीमा पर्ने भएकाले यस्ता कार्य पनि बन्द हुने छैनन्।

सोहीकारण पेट्रोलियम पदार्थ ओसारपसार गर्ने सवारीसाधन र बिक्री वितरण गर्ने पसल र पम्पहरू खुल्नेछन्।

प्रजिअ दाहालले आवश्यकताअनुसार पेट्रोलियम पदार्थको बिक्री वितरण गर्ने पसल र पम्पहरू खोल्न पाइने बताए। उनका अनुसार भारतबाट आयातसमेत रोकिने छैन।

बैंकिङ सेवा

खाद्यान्न, तरकार, औषधि पसल र पेट्रोलियम पदार्थसँगै बैंक कार्यालयहरू पनि निषेधाज्ञामा खुलै रहन्छन्।

बैंकहरूले सकेसम्म कर्मचारीको संख्या घटाएर सेवा प्रवाह गर्न पाउने छन्।

प्रशासनले बैंकिङ सेवा प्रवाह गर्ने विभिन्न निकायलाई सम्भव भएसम्म भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन भनेको छ।

यदि सम्भव नभएको अवस्थामा न्यूनतम कर्मचारी राखेर स्वास्थ सुरक्षाको मापदण्ड पालना गरेर आवश्यक सेवा प्रवाह गर्न सक्छन्।

खोल्न नपाइने व्यवसाय

प्रशासनको सूचनामा अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द रहने भनेको छ। सूचनाअनुसार अत्यावश्यक सेवाको सूचीमा नपर्ने पेसा व्यवसाय पूर्णरूपमा बन्द हुनेछन्।

सूचनाअनुसार निषेधाज्ञामा सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्यूटी पार्लर, स्पा, स्विमिङ पुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखानालगायतका सेवा भने बन्द रहनेछन्।

यस्तै सडकका फुटपाथमा सञ्चालन, खुल्ला ठाउँमा र ठेलागाडा वा साइकलमा गरिने सञ्चलन हुने विभिन्न प्रकारका व्यापार व्यवसायसमेत बन्द रहनेछन्।

यसका साथै होटल रेष्टुरेन्ट र साइकलमार्फत् गरिने कवाडी वस्तुको संकलनसमेत बन्द हुनेछ। सार्वजनिक यातायात पनि बन्द हुने प्रशासनले जानकारी दिएको छ।

" /> काठमाडौं। काठमाडौं उपत्यकामा बिहीबारदेखि साताव्यापी निषेधाज्ञा हुँदैछ।

"> यी हुन् साताव्यापी निषेधाज्ञामा पनि बन्द नहुने व्यवसाय: Dekhapadhi
यी हुन् साताव्यापी निषेधाज्ञामा पनि बन्द नहुने व्यवसाय

प्रतिक्रिया दिनुहोस्