काठमाडौं। कोभिड-१९ उपचारका लागि सरकारले तोकेको शय्या नछुट्याउने निजी अस्पताल र मेडिकल कलेज/प्रतिष्ठानहरूको पीसीआर परीक्षण अनुमति खारेज गरिने भएको छ।

सरकारले निजी अस्पताललाई २० प्रतिशत र मेडिकल कलेज/प्रतिष्ठानलाई एक तिहाइ शय्या कोभिड-१९ उपचारका लागि छुट्याउन भनेको छ।

एक तिहाइ शय्या छुट्याउने हरेक मेडिकल कलेज/प्रतिष्ठानलाई पीसीआर ल्याब सञ्चालनको अनुमति दिइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले बताए।

उनले संक्रमण बढ्दै गएका बेला सरकारी अस्पताल भरिभराउ हुने भएकाले निजी अस्पताल र मेडिकल कलेज/प्रतिष्ठानलाई शय्या छुट्याउन भनेको बताए।

“एक-दुई वर्षसम्म कोभिड-१९ बाहेकका बिरामी मात्रै उपचार गर्छु भन्न निजी अस्पतालले पाउँदैन,” उनले भने, “बिरामीको उपचार गरिसकेपछि बिरामीमा कोरोना संक्रमण देखियो र हब अस्पतालहरूमा बेड खाली भएनन् तत्काल ट्रान्सफर गर्ने सम्भावना हुँदैन।”

त्यस्ताे अवस्थामा साे बिरामीकाे उपचार गर्दिनँ भन्न नपाउने भएकाले तोकिएको शय्या छुट्याउन भनिएको प्रा.डा. गाैतमकाे भनाइ छ।

" /> काठमाडौं। कोभिड-१९ उपचारका लागि सरकारले तोकेको शय्या नछुट्याउने निजी अस्पताल र मेडिकल कलेज/प्रतिष्ठानहरूको पीसीआर परीक्षण अनुमति खारेज गरिने भएको छ।

सरकारले निजी अस्पताललाई २० प्रतिशत र मेडिकल कलेज/प्रतिष्ठानलाई एक तिहाइ शय्या कोभिड-१९ उपचारका लागि छुट्याउन भनेको छ।

एक तिहाइ शय्या छुट्याउने हरेक मेडिकल कलेज/प्रतिष्ठानलाई पीसीआर ल्याब सञ्चालनको अनुमति दिइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले बताए।

उनले संक्रमण बढ्दै गएका बेला सरकारी अस्पताल भरिभराउ हुने भएकाले निजी अस्पताल र मेडिकल कलेज/प्रतिष्ठानलाई शय्या छुट्याउन भनेको बताए।

“एक-दुई वर्षसम्म कोभिड-१९ बाहेकका बिरामी मात्रै उपचार गर्छु भन्न निजी अस्पतालले पाउँदैन,” उनले भने, “बिरामीको उपचार गरिसकेपछि बिरामीमा कोरोना संक्रमण देखियो र हब अस्पतालहरूमा बेड खाली भएनन् तत्काल ट्रान्सफर गर्ने सम्भावना हुँदैन।”

त्यस्ताे अवस्थामा साे बिरामीकाे उपचार गर्दिनँ भन्न नपाउने भएकाले तोकिएको शय्या छुट्याउन भनिएको प्रा.डा. गाैतमकाे भनाइ छ।

"> संक्रमितका लागि शय्या नछुट्याए निजी अस्पताल र मेडिकल कलेजको पीसीआर परीक्षण अनुमति खारेज गरिने: Dekhapadhi
संक्रमितका लागि शय्या नछुट्याए निजी अस्पताल र मेडिकल कलेजको पीसीआर परीक्षण अनुमति खारेज गरिने
काठमाडौं। कोभिड-१९ उपचारका लागि सरकारले तोकेको शय्या नछुट्याउने निजी अस्पताल र मेडिकल कलेज/प्रतिष्ठानहरूको पीसीआर परीक्षण अनुमति खारेज गरिने भएको छ।

सरकारले निजी अस्पताललाई २० प्रतिशत र मेडिकल कलेज/प्रतिष्ठानलाई एक तिहाइ शय्या कोभिड-१९ उपचारका लागि छुट्याउन भनेको छ।

एक तिहाइ शय्या छुट्याउने हरेक मेडिकल कलेज/प्रतिष्ठानलाई पीसीआर ल्याब सञ्चालनको अनुमति दिइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले बताए।

उनले संक्रमण बढ्दै गएका बेला सरकारी अस्पताल भरिभराउ हुने भएकाले निजी अस्पताल र मेडिकल कलेज/प्रतिष्ठानलाई शय्या छुट्याउन भनेको बताए।

“एक-दुई वर्षसम्म कोभिड-१९ बाहेकका बिरामी मात्रै उपचार गर्छु भन्न निजी अस्पतालले पाउँदैन,” उनले भने, “बिरामीको उपचार गरिसकेपछि बिरामीमा कोरोना संक्रमण देखियो र हब अस्पतालहरूमा बेड खाली भएनन् तत्काल ट्रान्सफर गर्ने सम्भावना हुँदैन।”

त्यस्ताे अवस्थामा साे बिरामीकाे उपचार गर्दिनँ भन्न नपाउने भएकाले तोकिएको शय्या छुट्याउन भनिएको प्रा.डा. गाैतमकाे भनाइ छ।

प्रतिक्रिया दिनुहोस्