काठमाडौं। देशभरी कोरोना संक्रमणको दर बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सेरोलजिकल टेस्टको तयारी गरेको छ ।

केही हप्तायता उपत्यका लगायत देशैभरि संक्रमण र मृत्युदर बढ्दै गएपछि महाशाखाले सेरोलजिकल टेस्टको तयारी गरेको हो। संक्रमणको जोखिम कुन तहसम्म पुगेको छ भनेर अध्ययन गर्न सेरोलजिकल टेस्टको तयारी गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले बताए।

कहिलेबाट परीक्षण सुरु गर्ने भन्ने तय नभए पनि देशभरि नै हिमाल पहाड र तराईका जिल्ला समेटेर परीक्षण गरिने उनले बताए। सेरोलजिकल परीक्षणमा ‘कति केसहरु समुदायमा छन् र कस्तो अवस्थामा छ’ भन्ने कुरा पत्ता लाग्ने पनि डा पाण्डेले जानकारी दिए।
तथ्याङ्क विभागले जनसंख्याको सर्वेक्षण गर्न प्रयोग गर्ने विधिअनुसार नै नमूना संकलन गरिने उनले बताए। कालाजार, डेङ्गी र मलेरिया लगायतका महामारीको परीक्षणका लागि समेत प्रयोग हुने यो विधि कोरोना संक्रमणको जोखिम कति छ भनेर अध्ययन गर्न प्रयोग गर्न लागिएको हो।

९० जनाको नमूना एउटै ठाउँमा राखेर परीक्षण गरिने र एक दिनमा परीक्षण हुने उनले जानकारी दिए। परीक्षणपछि कुनै व्यक्तिमा संक्रमण पहिले थियो वा थिएन र अहिले छ वा छैन भन्ने कुरा पत्ता लगाउन सक्ने डा पाण्डेले बताए।

यो विधिबाट परीक्षणपछि समुदायमा कोरोना छ कि छैन ? कहिले देखि नेपालमा आएको होला ?  कहिलेसम्म रहन्छ ?  भन्ने प्रश्नहरुको जवाफ दिन सहज हुने उनले बताए। पहिलो पटकका परीक्षणमा प्रारम्भिक सूचनाहरु संकलन गर्न सहज भए पनि लगातार तीन वर्षसम्म निरन्तर परीक्षण गरिने पनि उनले जानकारी दिए।

" /> काठमाडौं। देशभरी कोरोना संक्रमणको दर बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सेरोलजिकल टेस्टको तयारी गरेको छ ।

केही हप्तायता उपत्यका लगायत देशैभरि संक्रमण र मृत्युदर बढ्दै गएपछि महाशाखाले सेरोलजिकल टेस्टको तयारी गरेको हो। संक्रमणको जोखिम कुन तहसम्म पुगेको छ भनेर अध्ययन गर्न सेरोलजिकल टेस्टको तयारी गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले बताए।

कहिलेबाट परीक्षण सुरु गर्ने भन्ने तय नभए पनि देशभरि नै हिमाल पहाड र तराईका जिल्ला समेटेर परीक्षण गरिने उनले बताए। सेरोलजिकल परीक्षणमा ‘कति केसहरु समुदायमा छन् र कस्तो अवस्थामा छ’ भन्ने कुरा पत्ता लाग्ने पनि डा पाण्डेले जानकारी दिए।
तथ्याङ्क विभागले जनसंख्याको सर्वेक्षण गर्न प्रयोग गर्ने विधिअनुसार नै नमूना संकलन गरिने उनले बताए। कालाजार, डेङ्गी र मलेरिया लगायतका महामारीको परीक्षणका लागि समेत प्रयोग हुने यो विधि कोरोना संक्रमणको जोखिम कति छ भनेर अध्ययन गर्न प्रयोग गर्न लागिएको हो।

९० जनाको नमूना एउटै ठाउँमा राखेर परीक्षण गरिने र एक दिनमा परीक्षण हुने उनले जानकारी दिए। परीक्षणपछि कुनै व्यक्तिमा संक्रमण पहिले थियो वा थिएन र अहिले छ वा छैन भन्ने कुरा पत्ता लगाउन सक्ने डा पाण्डेले बताए।

यो विधिबाट परीक्षणपछि समुदायमा कोरोना छ कि छैन ? कहिले देखि नेपालमा आएको होला ?  कहिलेसम्म रहन्छ ?  भन्ने प्रश्नहरुको जवाफ दिन सहज हुने उनले बताए। पहिलो पटकका परीक्षणमा प्रारम्भिक सूचनाहरु संकलन गर्न सहज भए पनि लगातार तीन वर्षसम्म निरन्तर परीक्षण गरिने पनि उनले जानकारी दिए।

"> समुदायमा कोरोना संक्रमणको अवस्था बुझ्न सेरोलजिकल परीक्षण गरिँदै: Dekhapadhi उपत्यका लगायत देशैभरि संक्रमण र मृत्युदर बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सेरोलजिकल टेस्ट गर्न लागेको हो।
• देशभरि नै हिमाल पहाड र तराईका जिल्ला समेटेर परीक्षण गरिने।

डा बासुदेव पाण्डे
समुदायमा कोरोना संक्रमणको अवस्था बुझ्न सेरोलजिकल परीक्षण गरिँदै
काठमाडौं। देशभरी कोरोना संक्रमणको दर बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सेरोलजिकल टेस्टको तयारी गरेको छ ।

केही हप्तायता उपत्यका लगायत देशैभरि संक्रमण र मृत्युदर बढ्दै गएपछि महाशाखाले सेरोलजिकल टेस्टको तयारी गरेको हो। संक्रमणको जोखिम कुन तहसम्म पुगेको छ भनेर अध्ययन गर्न सेरोलजिकल टेस्टको तयारी गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले बताए।

कहिलेबाट परीक्षण सुरु गर्ने भन्ने तय नभए पनि देशभरि नै हिमाल पहाड र तराईका जिल्ला समेटेर परीक्षण गरिने उनले बताए। सेरोलजिकल परीक्षणमा ‘कति केसहरु समुदायमा छन् र कस्तो अवस्थामा छ’ भन्ने कुरा पत्ता लाग्ने पनि डा पाण्डेले जानकारी दिए।
तथ्याङ्क विभागले जनसंख्याको सर्वेक्षण गर्न प्रयोग गर्ने विधिअनुसार नै नमूना संकलन गरिने उनले बताए। कालाजार, डेङ्गी र मलेरिया लगायतका महामारीको परीक्षणका लागि समेत प्रयोग हुने यो विधि कोरोना संक्रमणको जोखिम कति छ भनेर अध्ययन गर्न प्रयोग गर्न लागिएको हो।

९० जनाको नमूना एउटै ठाउँमा राखेर परीक्षण गरिने र एक दिनमा परीक्षण हुने उनले जानकारी दिए। परीक्षणपछि कुनै व्यक्तिमा संक्रमण पहिले थियो वा थिएन र अहिले छ वा छैन भन्ने कुरा पत्ता लगाउन सक्ने डा पाण्डेले बताए।

यो विधिबाट परीक्षणपछि समुदायमा कोरोना छ कि छैन ? कहिले देखि नेपालमा आएको होला ?  कहिलेसम्म रहन्छ ?  भन्ने प्रश्नहरुको जवाफ दिन सहज हुने उनले बताए। पहिलो पटकका परीक्षणमा प्रारम्भिक सूचनाहरु संकलन गर्न सहज भए पनि लगातार तीन वर्षसम्म निरन्तर परीक्षण गरिने पनि उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्