कोभिड-१९ बाट थप ६ जनाकाे मृत्यु, कूल मृत्यु संख्या १२० पुग्यो <p>काठमाडौं। कोभिड-१९ बाट थप&nbsp; ६ जनाको मृत्यु भएको छ।</p> <p>काठमाडाैं र बर्दियामा एक/एकजना पुरूषकाे मृत्यु भएकाे छ। त्यस्तै माेरङ, चितवन, भक्तपुर र सुनसरीमा एक/एकजना महिलाकाे मृत्यु भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।</p> <p>यससँगै नेपालमा काेभिड-१९ बाट मृत्यु हुनेकाे संख्या १२० पुगेकाे छ।</p>
प्रतिक्रिया दिनुहोस्