काठमाडौं उपत्यकामा १५९ जना कोरोना संक्रमित थपिए
<p>काठमाडौं। काठमाडौं उपत्यकामा आज १५९ जना कोरोना संक्रमित थपिएका छन्। </p>
<p>स्वास्थ्य मन्त्रालयले आज जनाए अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १३४ जनामा संक्रमण पुष्टि भएको छ।</p>
<p>त्यस्तै ललितपुरमा १७ र भक्तपुरमा ८ जना कोरोना संक्रमित थपिएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्
