काठमाडौं। गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ७७९ पुगेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज बिहान ९ : १० बजे गरेको अद्यावधिक गरेको विवरण अुनसार थप १४ जनामा संक्रमण देखिएको छ। 

क्षयरोग उपचार केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परीक्षणमा गण्डकी प्रदेशका १४ जना संक्रमण देखिएको हो। थपिनेमा नवलपरासी पूर्वका १२ र तनहुँका दुई जना रहेका छन्। 

संक्रमित व्यक्तिहरूलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ।

" /> काठमाडौं। गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ७७९ पुगेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज बिहान ९ : १० बजे गरेको अद्यावधिक गरेको विवरण अुनसार थप १४ जनामा संक्रमण देखिएको छ। 

क्षयरोग उपचार केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परीक्षणमा गण्डकी प्रदेशका १४ जना संक्रमण देखिएको हो। थपिनेमा नवलपरासी पूर्वका १२ र तनहुँका दुई जना रहेका छन्। 

संक्रमित व्यक्तिहरूलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ।

"> गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ सय ७९ पुग्यो: Dekhapadhi
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ सय ७९ पुग्यो <p style="text-align: justify;">काठमाडौं। गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ७७९ पुगेको छ।</p> <p style="text-align: justify;">स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज बिहान ९ :&nbsp;१० बजे गरेको अद्यावधिक गरेको विवरण अुनसार थप १४ जनामा संक्रमण देखिएको छ।&nbsp;</p> <p style="text-align: justify;">क्षयरोग उपचार केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परीक्षणमा गण्डकी प्रदेशका १४ जना संक्रमण देखिएको हो। थपिनेमा नवलपरासी पूर्वका १२ र तनहुँका दुई जना रहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">संक्रमित व्यक्तिहरूलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्