काठमाडौं। चितवनमा गरिएका ५०० नमूना परीक्षणमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा बाँकी ४७० जनाको रिपोर्ट नेगेटिभ आएको छ।

अस्पतालले राति अबेर अद्यावधिक गरेको विवरण अनुसार संक्रमितमध्ये चितवनका २०, नवरपुरका पाँच, महोत्तरी, बाँके, तनहुँ, मकवानपुर र बाराका एक/एक जना रहेका छन्। उनीहरू १९ वर्षदेखि १०८ वर्षसम्मका छन्। 

संक्रमितमध्ये १६ महिला र १४ पुरुष रहेका छन्। 

" /> काठमाडौं। चितवनमा गरिएका ५०० नमूना परीक्षणमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा बाँकी ४७० जनाको रिपोर्ट नेगेटिभ आएको छ।

अस्पतालले राति अबेर अद्यावधिक गरेको विवरण अनुसार संक्रमितमध्ये चितवनका २०, नवरपुरका पाँच, महोत्तरी, बाँके, तनहुँ, मकवानपुर र बाराका एक/एक जना रहेका छन्। उनीहरू १९ वर्षदेखि १०८ वर्षसम्मका छन्। 

संक्रमितमध्ये १६ महिला र १४ पुरुष रहेका छन्। 

"> ५०० नमूना परीक्षण, ३० जनामा संक्रमण पुष्टी: Dekhapadhi
५०० नमूना परीक्षण, ३० जनामा संक्रमण पुष्टी <p style="text-align: justify;">काठमाडौं। चितवनमा गरिएका ५०० नमूना परीक्षणमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।</p> <p style="text-align: justify;">भरतपुर अस्पतालको कोभिड&ndash;१९ प्रयोगशालामा गरिएको परीक्षणमा बाँकी ४७० जनाको रिपोर्ट नेगेटिभ आएको छ।</p> <p style="text-align: justify;">अस्पतालले राति अबेर अद्यावधिक गरेको विवरण अनुसार संक्रमितमध्ये&nbsp;चितवनका २०, नवरपुरका पाँच, महोत्तरी, बाँके, तनहुँ, मकवानपुर र बाराका एक/एक जना रहेका छन्। उनीहरू १९ वर्षदेखि १०८ वर्षसम्मका छन्।&nbsp;</p> <p style="text-align: justify;">संक्रमितमध्ये १६ महिला र १४ पुरुष रहेका छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्