काभ्रेपलाञ्चोक। केही दिनदेखि कोरोना भाइरस संक्रमितको संख्या बढिरहेपछि जिल्लास्थित तीन सरकारी कार्यालयले आजदेखि सेवा बन्द गरेका छन्।

आन्तरिक राजश्व कार्यालय धुलिखेलले सूचना जारी गर्दै आजदेखि सेवा बन्द रहेको जनायो। कार्यालयका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीले अति जरुरी बाहेकका सबै सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको बताए।

यसैगरी जिल्लास्थित मालपोत कार्यालयले पनि पछिल्लो केही दिनदेखि कोरोना भाइरस सङक्रमितको सङ्ख्या बढिरहेको जनाउँदै स्वास्थ्य संवेदनशीलताका कारण अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द रहेको जनाएको छ। नापी कार्यालयले पनि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरेको छ।

उपत्यका प्रवेश गर्ने दुई नाका साँगा र नालामा आवागमन जाँचमा थप कडाइ गर्ने निर्णय गरेको जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए।  रासस

" /> काभ्रेपलाञ्चोक। केही दिनदेखि कोरोना भाइरस संक्रमितको संख्या बढिरहेपछि जिल्लास्थित तीन सरकारी कार्यालयले आजदेखि सेवा बन्द गरेका छन्।

आन्तरिक राजश्व कार्यालय धुलिखेलले सूचना जारी गर्दै आजदेखि सेवा बन्द रहेको जनायो। कार्यालयका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीले अति जरुरी बाहेकका सबै सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको बताए।

यसैगरी जिल्लास्थित मालपोत कार्यालयले पनि पछिल्लो केही दिनदेखि कोरोना भाइरस सङक्रमितको सङ्ख्या बढिरहेको जनाउँदै स्वास्थ्य संवेदनशीलताका कारण अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द रहेको जनाएको छ। नापी कार्यालयले पनि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरेको छ।

उपत्यका प्रवेश गर्ने दुई नाका साँगा र नालामा आवागमन जाँचमा थप कडाइ गर्ने निर्णय गरेको जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए।  रासस

"> काभ्रेका तीन सरकारी कार्यालयको सेवा बन्द: Dekhapadhi
काभ्रेका तीन सरकारी कार्यालयको सेवा बन्द
काभ्रेपलाञ्चोक। केही दिनदेखि कोरोना भाइरस संक्रमितको संख्या बढिरहेपछि जिल्लास्थित तीन सरकारी कार्यालयले आजदेखि सेवा बन्द गरेका छन्।

आन्तरिक राजश्व कार्यालय धुलिखेलले सूचना जारी गर्दै आजदेखि सेवा बन्द रहेको जनायो। कार्यालयका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीले अति जरुरी बाहेकका सबै सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको बताए।

यसैगरी जिल्लास्थित मालपोत कार्यालयले पनि पछिल्लो केही दिनदेखि कोरोना भाइरस सङक्रमितको सङ्ख्या बढिरहेको जनाउँदै स्वास्थ्य संवेदनशीलताका कारण अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द रहेको जनाएको छ। नापी कार्यालयले पनि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरेको छ।

उपत्यका प्रवेश गर्ने दुई नाका साँगा र नालामा आवागमन जाँचमा थप कडाइ गर्ने निर्णय गरेको जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए।  रासस

प्रतिक्रिया दिनुहोस्