काठमाडौं। विश्वमा फेरि दैनिक कोरोना भाइरस संक्रमितको संख्या दुई लाख नाघेको छ। १ भदौमा विश्वमा एक लाख ९८ हजार ४८३ जना संक्रमित थपिएकामा हिजो २ भदौमा दुई लाख ४९ हजार २६९ जना थपिएका छन्। लामो समयपछि १ भदौमा संक्रमितको संख्या दुई लाख मुनि झरेको थियो। तर, एक दिनपनि बित्न नपाउँदै फेरि त्यो संख्या बढेको छ।

हिजो विश्वमा कोभिड–१९ बाट विश्वमा ६ हजार १४५ जनाको मृत्यु भएको छ। दैनिक मृतकको संख्या पनि अघिल्लो दिनको तुलनामा धेरै हो। अघिल्लो दिन चार हजार ७३ जनाको मृत्युय भएको वल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।

वल्डोमिटर्सका अनुसार ३२ साउनमा विश्वमा दुई लाख १२ हजार १४२ जना संक्रमित थपिएका थिए। त्यसको अघिल्लो दिन अर्थात् ३१ साउनमा विश्वमा दुई लाख ६० हजार ४०९ जना संक्रमित थपिएका थिए भने पाँच हजार ४१० जनाको मृत्यु भएको थियो।

यसैगरी, ३० साउनमा दुई लाख ८५ हजार ९०२ जना संक्रमित थपिँदा पाँच हजार ९४४ जनाको मृत्यु भएको थियो। अमेरिका र ब्राजिलको तुलनामा भारतमा दैनिक संक्रमणदर धेरै छ। समग्र संक्रमणको अवस्थामा शीर्ष सूचीमा अमेरिका र ब्राजिल छन् भने भारत तेस्रो नम्बरमा छ।

हिजो अमेरिकामा ४१ हजार ५५७, ब्राजिलमा ४८ हजार ६३७ र भारतमा ६५ हजार २२ जना संक्रमित थपिएका छन्। सोही अवधिमा अमेरिकामा एक हजार २३५, ब्राजिलमा एक हजार ३६५ र भारतमा एक हजार ९८ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ।

अमेरिकामा जम्मा संक्रमितको संख्या ५६ लाख ५३ हजार ५३२ पुगेको छ भने भारत र ब्राजिलमा क्रमशः ३४ लाख ११ हजार ८७२ र २७ लाख ६६ हजार ६२६ पुगेको छ।

" /> काठमाडौं। विश्वमा फेरि दैनिक कोरोना भाइरस संक्रमितको संख्या दुई लाख नाघेको छ। १ भदौमा विश्वमा एक लाख ९८ हजार ४८३ जना संक्रमित थपिएकामा हिजो २ भदौमा दुई लाख ४९ हजार २६९ जना थपिएका छन्। लामो समयपछि १ भदौमा संक्रमितको संख्या दुई लाख मुनि झरेको थियो। तर, एक दिनपनि बित्न नपाउँदै फेरि त्यो संख्या बढेको छ।

हिजो विश्वमा कोभिड–१९ बाट विश्वमा ६ हजार १४५ जनाको मृत्यु भएको छ। दैनिक मृतकको संख्या पनि अघिल्लो दिनको तुलनामा धेरै हो। अघिल्लो दिन चार हजार ७३ जनाको मृत्युय भएको वल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।

वल्डोमिटर्सका अनुसार ३२ साउनमा विश्वमा दुई लाख १२ हजार १४२ जना संक्रमित थपिएका थिए। त्यसको अघिल्लो दिन अर्थात् ३१ साउनमा विश्वमा दुई लाख ६० हजार ४०९ जना संक्रमित थपिएका थिए भने पाँच हजार ४१० जनाको मृत्यु भएको थियो।

यसैगरी, ३० साउनमा दुई लाख ८५ हजार ९०२ जना संक्रमित थपिँदा पाँच हजार ९४४ जनाको मृत्यु भएको थियो। अमेरिका र ब्राजिलको तुलनामा भारतमा दैनिक संक्रमणदर धेरै छ। समग्र संक्रमणको अवस्थामा शीर्ष सूचीमा अमेरिका र ब्राजिल छन् भने भारत तेस्रो नम्बरमा छ।

हिजो अमेरिकामा ४१ हजार ५५७, ब्राजिलमा ४८ हजार ६३७ र भारतमा ६५ हजार २२ जना संक्रमित थपिएका छन्। सोही अवधिमा अमेरिकामा एक हजार २३५, ब्राजिलमा एक हजार ३६५ र भारतमा एक हजार ९८ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ।

अमेरिकामा जम्मा संक्रमितको संख्या ५६ लाख ५३ हजार ५३२ पुगेको छ भने भारत र ब्राजिलमा क्रमशः ३४ लाख ११ हजार ८७२ र २७ लाख ६६ हजार ६२६ पुगेको छ।

"> कोरोना अपडेट : विश्वमा फेरि दुई लाख नाघ्यो दैनिक संक्रमितको संख्या: Dekhapadhi लामो समयपछि १ भदौमा संक्रमितको संख्या दुई लाख मुनि झरेको थियो। तर, एक दिनपनि बित्न नपाउँदै फेरि त्यो संख्या बढेको छ।
• हिजो २ भदौमा विश्वमा दुई लाख ४९ हजार २६९ जना थपिएका छन्।
• हिजो विश्वमा कोभिड–१९ बाट विश्वमा ६ हजार १४५ जनाको मृत्यु भएको छ। यो पनि अघिल्लो दिनको तुलनामा बढी हो।

कोरोना अपडेट : विश्वमा फेरि दुई लाख नाघ्यो दैनिक संक्रमितको संख्या
काठमाडौं। विश्वमा फेरि दैनिक कोरोना भाइरस संक्रमितको संख्या दुई लाख नाघेको छ। १ भदौमा विश्वमा एक लाख ९८ हजार ४८३ जना संक्रमित थपिएकामा हिजो २ भदौमा दुई लाख ४९ हजार २६९ जना थपिएका छन्। लामो समयपछि १ भदौमा संक्रमितको संख्या दुई लाख मुनि झरेको थियो। तर, एक दिनपनि बित्न नपाउँदै फेरि त्यो संख्या बढेको छ।

हिजो विश्वमा कोभिड–१९ बाट विश्वमा ६ हजार १४५ जनाको मृत्यु भएको छ। दैनिक मृतकको संख्या पनि अघिल्लो दिनको तुलनामा धेरै हो। अघिल्लो दिन चार हजार ७३ जनाको मृत्युय भएको वल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।

वल्डोमिटर्सका अनुसार ३२ साउनमा विश्वमा दुई लाख १२ हजार १४२ जना संक्रमित थपिएका थिए। त्यसको अघिल्लो दिन अर्थात् ३१ साउनमा विश्वमा दुई लाख ६० हजार ४०९ जना संक्रमित थपिएका थिए भने पाँच हजार ४१० जनाको मृत्यु भएको थियो।

यसैगरी, ३० साउनमा दुई लाख ८५ हजार ९०२ जना संक्रमित थपिँदा पाँच हजार ९४४ जनाको मृत्यु भएको थियो। अमेरिका र ब्राजिलको तुलनामा भारतमा दैनिक संक्रमणदर धेरै छ। समग्र संक्रमणको अवस्थामा शीर्ष सूचीमा अमेरिका र ब्राजिल छन् भने भारत तेस्रो नम्बरमा छ।

हिजो अमेरिकामा ४१ हजार ५५७, ब्राजिलमा ४८ हजार ६३७ र भारतमा ६५ हजार २२ जना संक्रमित थपिएका छन्। सोही अवधिमा अमेरिकामा एक हजार २३५, ब्राजिलमा एक हजार ३६५ र भारतमा एक हजार ९८ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ।

अमेरिकामा जम्मा संक्रमितको संख्या ५६ लाख ५३ हजार ५३२ पुगेको छ भने भारत र ब्राजिलमा क्रमशः ३४ लाख ११ हजार ८७२ र २७ लाख ६६ हजार ६२६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्