काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चुनाव चिन्हको विवाद मोटामोटी टुङ्गिएको नेताहरूले बताएका छन्।

पार्टी एकता प्रक्रियामा देखिएको विवाद समाधान गर्न गठित कार्यदलमा रहेका नेताहरूले चुनाव चिन्ह टुङ्ग्याएको र त्यसबारे पार्टीको शीर्षस्थ नेताहरूको राय मागिएको बताएका छन्।

टुङ्ग्याएको भनिएको चुनाव चिन्ह ‘हलो’ कि ‘गाई’ भन्ने भने नेताहरूले नखुलाए पनि ‘हलाे’मा सहमति जुटेकाे स्राेतले जनाएकाे छ।

यसअघि हलो चुनाव चिन्ह पशुपतिशमशेर जबरा अध्यक्ष रहेको तत्कालीन राप्रपाले प्रयोग गर्दै आएको थियो। गाई चुनाव चिन्ह भने कमल थापा अध्यक्ष रहेको तत्कालीन राप्रपा नेपालले प्रयोग गरेको थियो।

“हामी सौहार्दपूर्ण वातावरणमा छलफल गरेर चुनाव चिन्हबारे मोटामोटी टुङ्गोमा पुग्यौं”, पूर्वमन्त्रीसमेत रहेका कार्यदल सदस्य बुद्धिमान तामाङले देखापढीसँग भने, “पार्टीका शीर्ष नेताहरूको राय चाहेका छौं।”

राप्रपाको पार्टी एकता प्रक्रियामा विवादित बनेको विषयहरूमध्ये चुनाव चिन्ह पनि एक हो। चुनाव चिन्ह नटुङ्गिएपछि निर्वाचन आयोगमा दल दर्ता पनि भएको छैन।

कार्यदलका सदस्य तथा पूर्वमन्त्री विक्रम पाण्डेले भने नेता तथा कार्यकर्ताहरूको भावनालाई सम्बोधन हुने गरी चुनाव चिन्ह टुङ्ग्याउने काम कार्यदलबाट भएको दाबी गरे।

स्रोतका अनुसार चुनाव चिन्ह ‘हलो’ राख्ने भन्नेमा कार्यदलका सदस्यहरू टुङ्गोमा पुगेका छन्।

जुन चुनाव चिन्ह राख्दा सन्तुलित, न्यायोचित र पार्टीका नेता तथा कार्यकर्ताहरूको भावनाअनुसार हुने स्रोतले दाबी गरेको छ।

“लोकेन्द्रबहादुर चन्द नेतृत्वको राप्रपा र सूर्यबहादुर थापा नेतृत्वको राप्रपाबीच पार्टी एकता भएर राप्रपा नै बन्यो, जुन नाम अहिले ग्रहण गरिएको छ”, स्रोतले भन्यो, “नामसँगै झण्डा, छाप र विधान पनि ग्रहण गरिएकाले चुनाव चिन्ह पनि प्रयोग गर्दा न्यायोचित हुन्छ।”

हलो चुनाव चिन्ह लिएर २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा लड्दा राप्रपाले प्रत्यक्षतर्फ नै तीन सिट जितेको थियो। राप्रपा नेपालले भने गाई चुनाव चिन्हबाट प्रत्यक्षतर्फ एक सिट पनि जित्न सकेन। बरु समानुपातिकतर्फबाट २४ सिट जितेको थियो।

त्यसअघि पनि हलो चुनाव चिन्हबाटै निर्वाचन लडेको राप्रपाले २०५१ सालको मध्यावधि निर्वाचनमा एमाले र कांग्रेसपछिको स्थान सुरक्षित गरेको थियो। एमालेको समर्थनमा लोकेन्द्रबहादुर चन्द २०५३ र २०५४ मा सूर्यबहादुर थापा प्रधानमन्त्रीसमेत भएका थिए।

प्रत्यक्षतर्फ गाई चुनाव चिन्ह लिएर निर्वाचनमा लड्दा २०७४ मा भने नेकपासँगको गठबन्धनमा प्रतिनिधिसभा सदस्यमा राजेन्द्र लिङ्देनले मात्रै जितेका छन्।

यसले गर्दा हालसम्मको निर्वाचन र चुनावी परिणामलाई हेर्दा गाईमा भन्दा हलोमा मत बढी खसेको देखिएको छ। यसले गर्दा पनि हलो चुनाव चिन्हलाई एकीकृत पार्टीको चुनाव चिन्ह बनाउनुपर्ने आवाज पार्टीभित्र ठूलै टिमको छ।

यसैबीच कार्यदलले पार्टीको महाधिवेशन, पदाधिकारी चयनलगायत विषयमाथि पनि छलफल गर्ने भएको छ। कार्यदललाई पार्टीका अध्यक्षत्रय पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाबीच पार्टी एकीकरणको आधारपत्रमा भएको सहमतिको व्याख्या गर्ने कार्यादेश छ।

समिति गएको शुक्रबार गठन भएको हो। समितिले ६ दिनभित्र पार्टी एकता प्रक्रियाको क्रममा देखा परेका विवाद निरुपण गर्न प्रतिवेदन पेश गर्नुपर्ने भएको छ।

कार्यदलमा नेता दीपक गिरी, बुद्धिमान तामाङ, श्याम तिमिल्सिना, राजेन्द्र लिङदेन, विक्रम पाण्डे र ध्रुब प्रधान छन्।

विवादकै कारण पार्टी हालसम्म निर्वाचन आयोगमा दर्ता भएको छैन। पार्टीका दोस्रो तहका नेताहरूले चाँडोभन्दा चाँडो विवादित विषय टुङ्ग्याएर पार्टी दर्ता गर्न अध्यक्षत्रयलाई चर्को दबाब दिइरहेका छन्।

देशभरका कार्यकर्ताहरूले पनि पार्टी दर्तालाई ढिला गर्न नहुने बताउँदै आएका छन्।

एकता भए पनि नेताहरूबीचको ‘गज्याङमज्याङ’ले नेता कार्यकर्ताहरू निराश पनि बन्दै गएका छन्।

" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चुनाव चिन्हको विवाद मोटामोटी टुङ्गिएको नेताहरूले बताएका छन्।

"> राप्रपा कार्यदल बैठक : चुनाव चिन्ह ‘हलो’मा सहमति: Dekhapadhi
राप्रपा कार्यदल बैठक : चुनाव चिन्ह ‘हलो’मा सहमति

प्रतिक्रिया दिनुहोस्