कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ११४ पुग्यो
<p>काठमाडौं। कोभिड-१९ बाट थप सातजनाको मृत्यु भएको छ।</p>
<p>काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीका एक/एकजना पुरुषकाे मृत्यु भएकाे हाे।</p>
<p>त्यस्तै तनहुँमा एक महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।</p>
<p>यससँगै नेपालमा काेभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ११४ पुगेकाे छ।</p>
प्रतिक्रिया दिनुहोस्
