काठमाडौं। संक्रामक रोगका विशेषज्ञहरूले एशिया, युरोप, उत्तर अमेरिकाका केही स्थानमा कोरोना भाइरसको जीनमा केही परिवर्तन (म्यूटेशन) देखिएको बताएका छन्। ती स्थानमा कोरोना भाइरस बढी संक्रामक देखिए पनि मानिसलाई कम हानी गर्ने खालको भएको जनाएका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार नेशनल युर्निभर्सिटी अफ सिंगापुरका वरिष्ठ चिकित्सक तथा इन्टरनेसनल सोसाइटी अफ इन्फेक्शस डिजीजका नवनिर्वाचित अध्यक्ष पौल टैम्बियाले कोरोना भाइरसको जीनमा आएको परिवर्तनले गर्दा कम मानिसको मृत्यु भएको दाबी गरेका छन्।

“प्रमाणहरूले बताइरहेको छ कि केही क्षेत्रमा कोरोनाको डी६१४जी जीनमा परिवर्तन आउँदा मृत्यु दरकमा कमि देखिएको छ। यसबाट थाहा हुन्छ ती ठाउँका कोरोना भाइरस कम घातक छनु,” टैम्बियाले भने। डाक्टर टैम्बियाले रोयटर्ससँग भाइरस धेरै संक्रामक हुनु तर कम घाटक हुनुलाई खुशीको खबर बताएका छन्। धेरैजसो भाइरसहरूको जतिजति जीनमा परिवर्तन आउँछ त्यति कम घातक बन्दै जाने उनले जनाए।

“धेरै भन्दा धेरै मानिसलाई संक्रमित गर्नु तर नमार्नु– यसले भाइरसको हितको गर्छ। किनकी भाइरस पनि भोजन र आश्रयको लागि मानिसमै निर्भर हुन्छ,” टैम्बियाले भने। विश्व स्वास्थ्य संगठनले पनि गत फेव्रुअरीमै कोरोना भाइरसको जीनमा परिवर्तन भइरहेको बताएको थियो। कोरोनाको जीनमा केही परिवर्तन हुँदै विश्वभर फैलिरहेको विश्वास अहिले गरिएको छ। तर, विश्व स्वास्थ्य संगठनले अहिलेसम्म जीनमा परिवर्तन हुँदा भाइरस कमजोर बनेको छ वा छैन भन्ने भन्न सकेको छैन।

मलेसियाको स्वास्थ्य विभागका महानिर्देशक नूर हिशाम अब्दुल्लाहले गत आइतबार दुई वटा हट स्पटमा कोरोना भाइरसको जीन परिवर्तन हुँदा थप संक्रामक बनेको बताएका थिए। सिंगापुरको विज्ञान, प्रविधि तथा शोध संस्थानका सेबास्टियन मारर्र स्ट्रोहले सिंगापुरमा पनि कोरोना भाइरसको जीनमा परिवर्तन भएको पाइएको तर सावधानी अपनाएका कारण धेरैमा फैलन नपाएको बताएका छन्।

मलेसियाको स्वास्थ्य विभागका महानिर्देशक हिशामले कोरोनाको डि६१४जी भर्सन त्यहाँ भेटिएको थियो जहाँ यो १० गुना बढी संक्रामक पाइयो। बीबीसी

" /> काठमाडौं। संक्रामक रोगका विशेषज्ञहरूले एशिया, युरोप, उत्तर अमेरिकाका केही स्थानमा कोरोना भाइरसको जीनमा केही परिवर्तन (म्यूटेशन) देखिएको बताएका छन्। ती स्थानमा कोरोना भाइरस बढी संक्रामक देखिए पनि मानिसलाई कम हानी गर्ने खालको भएको जनाएका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार नेशनल युर्निभर्सिटी अफ सिंगापुरका वरिष्ठ चिकित्सक तथा इन्टरनेसनल सोसाइटी अफ इन्फेक्शस डिजीजका नवनिर्वाचित अध्यक्ष पौल टैम्बियाले कोरोना भाइरसको जीनमा आएको परिवर्तनले गर्दा कम मानिसको मृत्यु भएको दाबी गरेका छन्।

“प्रमाणहरूले बताइरहेको छ कि केही क्षेत्रमा कोरोनाको डी६१४जी जीनमा परिवर्तन आउँदा मृत्यु दरकमा कमि देखिएको छ। यसबाट थाहा हुन्छ ती ठाउँका कोरोना भाइरस कम घातक छनु,” टैम्बियाले भने। डाक्टर टैम्बियाले रोयटर्ससँग भाइरस धेरै संक्रामक हुनु तर कम घाटक हुनुलाई खुशीको खबर बताएका छन्। धेरैजसो भाइरसहरूको जतिजति जीनमा परिवर्तन आउँछ त्यति कम घातक बन्दै जाने उनले जनाए।

“धेरै भन्दा धेरै मानिसलाई संक्रमित गर्नु तर नमार्नु– यसले भाइरसको हितको गर्छ। किनकी भाइरस पनि भोजन र आश्रयको लागि मानिसमै निर्भर हुन्छ,” टैम्बियाले भने। विश्व स्वास्थ्य संगठनले पनि गत फेव्रुअरीमै कोरोना भाइरसको जीनमा परिवर्तन भइरहेको बताएको थियो। कोरोनाको जीनमा केही परिवर्तन हुँदै विश्वभर फैलिरहेको विश्वास अहिले गरिएको छ। तर, विश्व स्वास्थ्य संगठनले अहिलेसम्म जीनमा परिवर्तन हुँदा भाइरस कमजोर बनेको छ वा छैन भन्ने भन्न सकेको छैन।

मलेसियाको स्वास्थ्य विभागका महानिर्देशक नूर हिशाम अब्दुल्लाहले गत आइतबार दुई वटा हट स्पटमा कोरोना भाइरसको जीन परिवर्तन हुँदा थप संक्रामक बनेको बताएका थिए। सिंगापुरको विज्ञान, प्रविधि तथा शोध संस्थानका सेबास्टियन मारर्र स्ट्रोहले सिंगापुरमा पनि कोरोना भाइरसको जीनमा परिवर्तन भएको पाइएको तर सावधानी अपनाएका कारण धेरैमा फैलन नपाएको बताएका छन्।

मलेसियाको स्वास्थ्य विभागका महानिर्देशक हिशामले कोरोनाको डि६१४जी भर्सन त्यहाँ भेटिएको थियो जहाँ यो १० गुना बढी संक्रामक पाइयो। बीबीसी

"> कोरोना भाइरसको जीनमा परिवर्तन : बढी संक्रामक र कम घातक बन्दै: Dekhapadhi
कोरोना भाइरसको जीनमा परिवर्तन : बढी संक्रामक र कम घातक बन्दै
काठमाडौं। संक्रामक रोगका विशेषज्ञहरूले एशिया, युरोप, उत्तर अमेरिकाका केही स्थानमा कोरोना भाइरसको जीनमा केही परिवर्तन (म्यूटेशन) देखिएको बताएका छन्। ती स्थानमा कोरोना भाइरस बढी संक्रामक देखिए पनि मानिसलाई कम हानी गर्ने खालको भएको जनाएका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार नेशनल युर्निभर्सिटी अफ सिंगापुरका वरिष्ठ चिकित्सक तथा इन्टरनेसनल सोसाइटी अफ इन्फेक्शस डिजीजका नवनिर्वाचित अध्यक्ष पौल टैम्बियाले कोरोना भाइरसको जीनमा आएको परिवर्तनले गर्दा कम मानिसको मृत्यु भएको दाबी गरेका छन्।

“प्रमाणहरूले बताइरहेको छ कि केही क्षेत्रमा कोरोनाको डी६१४जी जीनमा परिवर्तन आउँदा मृत्यु दरकमा कमि देखिएको छ। यसबाट थाहा हुन्छ ती ठाउँका कोरोना भाइरस कम घातक छनु,” टैम्बियाले भने। डाक्टर टैम्बियाले रोयटर्ससँग भाइरस धेरै संक्रामक हुनु तर कम घाटक हुनुलाई खुशीको खबर बताएका छन्। धेरैजसो भाइरसहरूको जतिजति जीनमा परिवर्तन आउँछ त्यति कम घातक बन्दै जाने उनले जनाए।

“धेरै भन्दा धेरै मानिसलाई संक्रमित गर्नु तर नमार्नु– यसले भाइरसको हितको गर्छ। किनकी भाइरस पनि भोजन र आश्रयको लागि मानिसमै निर्भर हुन्छ,” टैम्बियाले भने। विश्व स्वास्थ्य संगठनले पनि गत फेव्रुअरीमै कोरोना भाइरसको जीनमा परिवर्तन भइरहेको बताएको थियो। कोरोनाको जीनमा केही परिवर्तन हुँदै विश्वभर फैलिरहेको विश्वास अहिले गरिएको छ। तर, विश्व स्वास्थ्य संगठनले अहिलेसम्म जीनमा परिवर्तन हुँदा भाइरस कमजोर बनेको छ वा छैन भन्ने भन्न सकेको छैन।

मलेसियाको स्वास्थ्य विभागका महानिर्देशक नूर हिशाम अब्दुल्लाहले गत आइतबार दुई वटा हट स्पटमा कोरोना भाइरसको जीन परिवर्तन हुँदा थप संक्रामक बनेको बताएका थिए। सिंगापुरको विज्ञान, प्रविधि तथा शोध संस्थानका सेबास्टियन मारर्र स्ट्रोहले सिंगापुरमा पनि कोरोना भाइरसको जीनमा परिवर्तन भएको पाइएको तर सावधानी अपनाएका कारण धेरैमा फैलन नपाएको बताएका छन्।

मलेसियाको स्वास्थ्य विभागका महानिर्देशक हिशामले कोरोनाको डि६१४जी भर्सन त्यहाँ भेटिएको थियो जहाँ यो १० गुना बढी संक्रामक पाइयो। बीबीसी

प्रतिक्रिया दिनुहोस्