बागलुङ। कोरोना संक्रमणको जोखिम बढेको भन्दै बागलुङ उद्योग वाणिज्य संघले एक साताका लागि उद्योग, व्यवसाय बन्द गर्न व्यवसायीमा आग्रह गरेको छ। 

गएको मध्यरातिदेखि लागू हुने गरी यही ७ भदौसम्म बजार बन्द गर्ने निर्णय भएको संघले जनाएको छ।

संघका अध्यक्ष युवराज राजभण्डारीद्वारा जारी विज्ञप्तिमा  “अत्यावश्यक खाद्य सामग्री, मासुजन्य, दुग्धजन्य, पानी, औषधि, सरसफाइका सामग्री, तरकारी, ग्यास, इन्धनबाहेकका सबै उद्योग तथा पसलहरू बन्द गरिदिनुहुन अनुरोध छ”, उल्लेख छ ।

अत्यावश्यक वस्तु किनमेल पनि बिहान ७:३० देखि १० बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म मात्र गर्ने प्रबन्ध मिलाउन अनुरोध गरिएको छ। रासस

" /> बागलुङ। कोरोना संक्रमणको जोखिम बढेको भन्दै बागलुङ उद्योग वाणिज्य संघले एक साताका लागि उद्योग, व्यवसाय बन्द गर्न व्यवसायीमा आग्रह गरेको छ। 

गएको मध्यरातिदेखि लागू हुने गरी यही ७ भदौसम्म बजार बन्द गर्ने निर्णय भएको संघले जनाएको छ।

संघका अध्यक्ष युवराज राजभण्डारीद्वारा जारी विज्ञप्तिमा  “अत्यावश्यक खाद्य सामग्री, मासुजन्य, दुग्धजन्य, पानी, औषधि, सरसफाइका सामग्री, तरकारी, ग्यास, इन्धनबाहेकका सबै उद्योग तथा पसलहरू बन्द गरिदिनुहुन अनुरोध छ”, उल्लेख छ ।

अत्यावश्यक वस्तु किनमेल पनि बिहान ७:३० देखि १० बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म मात्र गर्ने प्रबन्ध मिलाउन अनुरोध गरिएको छ। रासस

"> बागलुङ बजार एक साता बन्द गर्न आग्रह: Dekhapadhi अत्यावश्यक वस्तु किनमेलका लागि निश्‍चित समय तोकियो
  • ७ भदौसम्म बजार बन्द गर्न व्यवसायीलाई आग्रह
  • ">
    बागलुङ बजार एक साता बन्द गर्न आग्रह <p style="text-align: justify;">बागलुङ। कोरोना संक्रमणको जोखिम बढेको भन्दै बागलुङ उद्योग वाणिज्य संघले एक साताका लागि उद्योग, व्यवसाय बन्द गर्न व्यवसायीमा आग्रह गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">गएको मध्यरातिदेखि लागू हुने गरी यही ७ भदौसम्म बजार बन्द गर्ने निर्णय भएको संघले जनाएको छ।</p> <p style="text-align: justify;">संघका अध्यक्ष युवराज राजभण्डारीद्वारा जारी विज्ञप्तिमा &nbsp;&ldquo;अत्यावश्यक खाद्य सामग्री, मासुजन्य, दुग्धजन्य, पानी, औषधि, सरसफाइका सामग्री, तरकारी, ग्यास, इन्धनबाहेकका सबै उद्योग तथा पसलहरू बन्द गरिदिनुहुन अनुरोध छ&rdquo;, उल्लेख छ ।</p> <p style="text-align: justify;">अत्यावश्यक वस्तु किनमेल पनि बिहान ७:३० देखि १० बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म मात्र गर्ने प्रबन्ध मिलाउन अनुरोध गरिएको छ। रासस</p>
    प्रतिक्रिया दिनुहोस्