काठमाडौं। कोरोना संक्रमणबाट तनहुँमा एक महिलाको मृत्यु भएको छ। तनहुँको व्यास नगरपालिका-१ की ५० वर्षीया महिलाको गएराति कोरोना संक्रमणबाट मृत्यु भएको हो। 

हेपाटाइटिस, निमोनिया, सुगर, प्रेसर र मुटुको समस्याले कास्की सेवा अस्पतालमा भर्ना भएकी उनको गएराति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

हिजो बिहान लिइएको उनको स्वाबको नजिता गएराति नौ बजे पोजिटिभ आएको थियो। प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक सपना सुवेदीका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। 

" /> काठमाडौं। कोरोना संक्रमणबाट तनहुँमा एक महिलाको मृत्यु भएको छ। तनहुँको व्यास नगरपालिका-१ की ५० वर्षीया महिलाको गएराति कोरोना संक्रमणबाट मृत्यु भएको हो। 

हेपाटाइटिस, निमोनिया, सुगर, प्रेसर र मुटुको समस्याले कास्की सेवा अस्पतालमा भर्ना भएकी उनको गएराति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

हिजो बिहान लिइएको उनको स्वाबको नजिता गएराति नौ बजे पोजिटिभ आएको थियो। प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक सपना सुवेदीका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। 

"> कोरोना संक्रमणबाट तनहुँकी ५० वर्षीया महिलाको मृत्यु: Dekhapadhi तनहुँको व्यास नगरपालिका-१ की ५० वर्षीया महिलाको गएराति कोरोना संक्रमणबाट मृत्यु।
  • गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो। 
  • ">
    कोरोना संक्रमणबाट तनहुँकी ५० वर्षीया महिलाको मृत्यु <p style="text-align: justify;">काठमाडौं। कोरोना संक्रमणबाट तनहुँमा एक महिलाको मृत्यु भएको छ। तनहुँको व्यास नगरपालिका-१ की ५० वर्षीया महिलाको गएराति कोरोना संक्रमणबाट मृत्यु भएको हो।&nbsp;</p> <p style="text-align: justify;">हेपाटाइटिस, निमोनिया, सुगर, प्रेसर र मुटुको समस्याले कास्की सेवा अस्पतालमा भर्ना भएकी उनको गएराति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।</p> <p style="text-align: justify;">हिजो बिहान लिइएको उनको स्वाबको नजिता गएराति नौ बजे पोजिटिभ आएको थियो।&nbsp;प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक सपना सुवेदीका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्