कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पताल डोटीमा स्थापना गरेको कोरोना परीक्षण प्रयोगशालाको उद्घाटन गरिएको छ। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा स्थापना गरिएको प्रयोगशाला आज बिहान सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका छन्।

उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले प्रदेशमा अब प्रदेशमा धनगढी, डडेल्धुरा र डोटीबाट कोरोना परीक्षण हुने भन्दै परीक्षणको दायरा बढ्ने बताए। उक्त जडान गरिएको मेसिनको परीक्षण नतिजाको सही मापनका लागि सेती अञ्चल अस्पताल र डडेल्धुरामा परीक्षण भइसकेका १०/१० वटा पोजिटिभ र नेगेटिभ नतिजाका स्वाबहरु आज परीक्षण गरिएको बायो मेडिकल इन्जिनियर जय साउदले जानकारी दिए।

पीसीआर मेसिन जडानका लागि सेती प्रादेशिक अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाही लगायतको टोलीले प्राविधिक सहयोग गरेको थियो।

" /> कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पताल डोटीमा स्थापना गरेको कोरोना परीक्षण प्रयोगशालाको उद्घाटन गरिएको छ। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा स्थापना गरिएको प्रयोगशाला आज बिहान सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका छन्।

उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले प्रदेशमा अब प्रदेशमा धनगढी, डडेल्धुरा र डोटीबाट कोरोना परीक्षण हुने भन्दै परीक्षणको दायरा बढ्ने बताए। उक्त जडान गरिएको मेसिनको परीक्षण नतिजाको सही मापनका लागि सेती अञ्चल अस्पताल र डडेल्धुरामा परीक्षण भइसकेका १०/१० वटा पोजिटिभ र नेगेटिभ नतिजाका स्वाबहरु आज परीक्षण गरिएको बायो मेडिकल इन्जिनियर जय साउदले जानकारी दिए।

पीसीआर मेसिन जडानका लागि सेती प्रादेशिक अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाही लगायतको टोलीले प्राविधिक सहयोग गरेको थियो।

"> डोटीमा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशालाको उद्घाटन: Dekhapadhi
डोटीमा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशालाको उद्घाटन <p style="text-align: justify;">कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पताल डोटीमा स्थापना गरेको कोरोना परीक्षण प्रयोगशालाको उद्घाटन गरिएको छ। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा स्थापना गरिएको प्रयोगशाला आज बिहान सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका छन्।</p> <p style="text-align: justify;">उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले प्रदेशमा अब&nbsp;प्रदेशमा धनगढी, डडेल्धुरा र डोटीबाट कोरोना परीक्षण हुने भन्दै परीक्षणको दायरा बढ्ने बताए। उक्त जडान गरिएको मेसिनको परीक्षण नतिजाको सही&nbsp;मापनका लागि सेती अञ्चल अस्पताल र डडेल्धुरामा परीक्षण भइसकेका १०/१० वटा पोजिटिभ र नेगेटिभ नतिजाका स्वाबहरु आज&nbsp;परीक्षण गरिएको बायो मेडिकल इन्जिनियर जय साउदले जानकारी दिए।</p> <p style="text-align: justify;">पीसीआर मेसिन जडानका लागि सेती प्रादेशिक अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाही लगायतको टोलीले प्राविधिक सहयोग गरेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्