राँझा। बाँकेमा कोरोना कोरोना संक्रमित थप एकजनाको गएराति मृत्यु भएको छ।

फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका-५ निवासी ६२ वर्षीय पुरुषको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार गए राति ११.४० बजे उपचारकै क्रममा ती पुरुषको मृत्यु भएको हो। ३० साउनदेखि कोभिड-१९ को लक्षण देखिएपछि ३२ गते शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको कोरोना परीक्षणमा हिजो दिउँसो उनको रिपोर्ट पोजेटिभ आएको थियो।

मृतकको घरपरिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए।

योसँगै बाँकेमा कोभिड-१९ बाट ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ। यसअघि नरैनापुर, बैजनाथ, कोहलपुरका तीन जनाको मृत्यु भइसकेको छ। रासस

" /> राँझा। बाँकेमा कोरोना कोरोना संक्रमित थप एकजनाको गएराति मृत्यु भएको छ।

फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका-५ निवासी ६२ वर्षीय पुरुषको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार गए राति ११.४० बजे उपचारकै क्रममा ती पुरुषको मृत्यु भएको हो। ३० साउनदेखि कोभिड-१९ को लक्षण देखिएपछि ३२ गते शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको कोरोना परीक्षणमा हिजो दिउँसो उनको रिपोर्ट पोजेटिभ आएको थियो।

मृतकको घरपरिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए।

योसँगै बाँकेमा कोभिड-१९ बाट ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ। यसअघि नरैनापुर, बैजनाथ, कोहलपुरका तीन जनाको मृत्यु भइसकेको छ। रासस

"> कोरोनाबाट बाँकेमा थप एकको मृत्यु: Dekhapadhi
कोरोनाबाट बाँकेमा थप एकको मृत्यु

प्रतिक्रिया दिनुहोस्