काठमाडौं। चन्द्रागिरी नगरपालिकाले कोरोना कोरोना जोखिम नियन्त्रणका लागि तोकिएका स्वास्थ्य मापदण्ड नमान्‍नेलाई एक हजार जरिवना गर्ने भएको छ ।
नगरपालिकाभित्र रहेका नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र नगरपालिकाभित्रका ६ वटै विषयगत समितिका प्रमुखसहितको बैठकले बढ्दो संक्रमणलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्ड नमान्नेलाई जरिवना गर्ने निर्णय गरेको हो।
नगरपालिकाले तीजलगायत आउँदै गरेका चाडपर्व आफ्नै घरभित्र रही जनस्वास्थ्य मापदण्ड पालना गरेर परिवारका सदस्य मात्र बसेर मनाउन अनुरोध गरेको छ।
नगरपालिकाका प्रमुख घनश्याम गिरिले चन्द्रागिरिमा विदेश वा अन्य जिल्लाबाट आउने व्यक्तिले अनिवार्य रूपमा पीसीआर परीक्षण आफ्नो खर्चमा गर्नुपर्ने र २१ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने बताए।
“मास्क नलगाई निषेधित क्षेत्र, सार्वजनिक स्थलमा प्रवेश गर्ने व्यक्तिलाई १०० जरिवना गरी दुईवटा मास्क उपलब्ध गराउने निर्णय भएको छ,”-उनले भने।
अत्यावश्यक सामाग्रीका पसलले आफ्नो पसल अगाडि डोरी लगाउनुपर्ने, मास्क, पञ्जालगायतका स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने, भौतिक दूरीका लागि मार्किङ गरेको हुनुपर्ने लगायतका निर्णय गरिएको छ।
" /> काठमाडौं। चन्द्रागिरी नगरपालिकाले कोरोना कोरोना जोखिम नियन्त्रणका लागि तोकिएका स्वास्थ्य मापदण्ड नमान्‍नेलाई एक हजार जरिवना गर्ने भएको छ ।
नगरपालिकाभित्र रहेका नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र नगरपालिकाभित्रका ६ वटै विषयगत समितिका प्रमुखसहितको बैठकले बढ्दो संक्रमणलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्ड नमान्नेलाई जरिवना गर्ने निर्णय गरेको हो।
नगरपालिकाले तीजलगायत आउँदै गरेका चाडपर्व आफ्नै घरभित्र रही जनस्वास्थ्य मापदण्ड पालना गरेर परिवारका सदस्य मात्र बसेर मनाउन अनुरोध गरेको छ।
नगरपालिकाका प्रमुख घनश्याम गिरिले चन्द्रागिरिमा विदेश वा अन्य जिल्लाबाट आउने व्यक्तिले अनिवार्य रूपमा पीसीआर परीक्षण आफ्नो खर्चमा गर्नुपर्ने र २१ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने बताए।
“मास्क नलगाई निषेधित क्षेत्र, सार्वजनिक स्थलमा प्रवेश गर्ने व्यक्तिलाई १०० जरिवना गरी दुईवटा मास्क उपलब्ध गराउने निर्णय भएको छ,”-उनले भने।
अत्यावश्यक सामाग्रीका पसलले आफ्नो पसल अगाडि डोरी लगाउनुपर्ने, मास्क, पञ्जालगायतका स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने, भौतिक दूरीका लागि मार्किङ गरेको हुनुपर्ने लगायतका निर्णय गरिएको छ।
"> स्वास्थ्य मापदण्डको अटेर गर्नेलाई एक हजार जरिवाना: Dekhapadhi
स्वास्थ्य मापदण्डको अटेर गर्नेलाई एक हजार जरिवाना
नगरपालिकाभित्र रहेका नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र नगरपालिकाभित्रका ६ वटै विषयगत समितिका प्रमुखसहितको बैठकले बढ्दो संक्रमणलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्ड नमान्नेलाई जरिवना गर्ने निर्णय गरेको हो।
नगरपालिकाले तीजलगायत आउँदै गरेका चाडपर्व आफ्नै घरभित्र रही जनस्वास्थ्य मापदण्ड पालना गरेर परिवारका सदस्य मात्र बसेर मनाउन अनुरोध गरेको छ।
नगरपालिकाका प्रमुख घनश्याम गिरिले चन्द्रागिरिमा विदेश वा अन्य जिल्लाबाट आउने व्यक्तिले अनिवार्य रूपमा पीसीआर परीक्षण आफ्नो खर्चमा गर्नुपर्ने र २१ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने बताए।
“मास्क नलगाई निषेधित क्षेत्र, सार्वजनिक स्थलमा प्रवेश गर्ने व्यक्तिलाई १०० जरिवना गरी दुईवटा मास्क उपलब्ध गराउने निर्णय भएको छ,”-उनले भने।
अत्यावश्यक सामाग्रीका पसलले आफ्नो पसल अगाडि डोरी लगाउनुपर्ने, मास्क, पञ्जालगायतका स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने, भौतिक दूरीका लागि मार्किङ गरेको हुनुपर्ने लगायतका निर्णय गरिएको छ।
प्रतिक्रिया दिनुहोस्