काठमाडौं। गण्डकी प्रदेशमा ८ जना कोरोना संक्रमित थपिएका छन्। क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या एक हजार ७६४ पुगेको छ।
स्वास्थ्य निर्देशनालयले गण्डकी प्रदेशले अद्यावधिक गरेको विवरण अनुसार कास्की, नवलपुर र बागलुङमा गरी ८ जना संक्रमित थपिएका हुन्। उनीहरूलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ।
निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिकामा चार, नवलपुरमा २ र बागलुङमा २ जना संक्रमित थपिएका छन्।
" /> काठमाडौं। गण्डकी प्रदेशमा ८ जना कोरोना संक्रमित थपिएका छन्। क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या एक हजार ७६४ पुगेको छ।स्वास्थ्य निर्देशनालयले गण्डकी प्रदेशले अद्यावधिक गरेको विवरण अनुसार कास्की, नवलपुर र बागलुङमा गरी ८ जना संक्रमित थपिएका हुन्। उनीहरूलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ।
निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिकामा चार, नवलपुरमा २ र बागलुङमा २ जना संक्रमित थपिएका छन्।
">