काठमाडौं। विश्वमा झण्डै एक महीनापछि दैनिक संक्रमितको संख्या दुई लाखभन्दा मुनि झरेको छ। विश्वमा हिजो एक लाख ९० हजार ६९० जना संक्रमित थपिएका छन्। सोही अवधिमा कोभिड–१९ बाट विश्वमा चार हजार ७३ जनाको मृत्युय भएको वल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।
वल्डोमिटर्सका अनुसार ३२ साउनमा विश्वमा दुई लाख १२ हजार १४२ जना संक्रमित थपिएका थिए। त्यसको अघिल्लो दिन अर्थात् ३१ साउनमा विश्वमा दुई लाख ६० हजार ४०९ जना संक्रमित थपिएका थिए भने पाँच हजार ४१० जनाको मृत्यु भएको थियो।

यसैगरी, ३० साउनमा दुई लाख ८५ हजार ९०२ जना संक्रमित थपिँदा पाँच हजार ९४४ जनाको मृत्यु भएको थियो। अमेरिका र ब्राजिलको तुलनामा भारतमा दैनिक संक्रमणदर धेरै छ। समग्र संक्रमणको अवस्थामा शीर्ष सूचीमा अमेरिका र ब्राजिल छन् भने भारत तेस्रो नम्बरमा छ।

हिजो अमेरिकामा ४० हजार १८८, ब्राजिलमा २३ हजार ३८ र भारतमा ५४ हजार २८८ जना संक्रमित थपिएका छन्। सोही अवधिमा अमेरिकामा ५८३, ब्राजिलमा ७७५ र भारतमा ८८० जनाको कोभिड–१९ बाट मृत्यु भएको छ।

अमेरिकामा जम्मा संक्रमितको संख्या ५६ लाख ११ हजार ६०३ पुगेको छ भने भारत र ब्राजिलमा क्रमशः ३३ लाख ६३ हजार २३५ र २७ लाख एक हजार ६०४ पुगेको छ।

" /> काठमाडौं। विश्वमा झण्डै एक महीनापछि दैनिक संक्रमितको संख्या दुई लाखभन्दा मुनि झरेको छ। विश्वमा हिजो एक लाख ९० हजार ६९० जना संक्रमित थपिएका छन्। सोही अवधिमा कोभिड–१९ बाट विश्वमा चार हजार ७३ जनाको मृत्युय भएको वल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।
वल्डोमिटर्सका अनुसार ३२ साउनमा विश्वमा दुई लाख १२ हजार १४२ जना संक्रमित थपिएका थिए। त्यसको अघिल्लो दिन अर्थात् ३१ साउनमा विश्वमा दुई लाख ६० हजार ४०९ जना संक्रमित थपिएका थिए भने पाँच हजार ४१० जनाको मृत्यु भएको थियो।

यसैगरी, ३० साउनमा दुई लाख ८५ हजार ९०२ जना संक्रमित थपिँदा पाँच हजार ९४४ जनाको मृत्यु भएको थियो। अमेरिका र ब्राजिलको तुलनामा भारतमा दैनिक संक्रमणदर धेरै छ। समग्र संक्रमणको अवस्थामा शीर्ष सूचीमा अमेरिका र ब्राजिल छन् भने भारत तेस्रो नम्बरमा छ।

हिजो अमेरिकामा ४० हजार १८८, ब्राजिलमा २३ हजार ३८ र भारतमा ५४ हजार २८८ जना संक्रमित थपिएका छन्। सोही अवधिमा अमेरिकामा ५८३, ब्राजिलमा ७७५ र भारतमा ८८० जनाको कोभिड–१९ बाट मृत्यु भएको छ।

अमेरिकामा जम्मा संक्रमितको संख्या ५६ लाख ११ हजार ६०३ पुगेको छ भने भारत र ब्राजिलमा क्रमशः ३३ लाख ६३ हजार २३५ र २७ लाख एक हजार ६०४ पुगेको छ।

"> कोरोना अपडेट : विश्वमा एक लाख ९० हजार संक्रमित थपिए: Dekhapadhi
कोरोना अपडेट : विश्वमा एक लाख ९० हजार संक्रमित थपिए
काठमाडौं। विश्वमा झण्डै एक महीनापछि दैनिक संक्रमितको संख्या दुई लाखभन्दा मुनि झरेको छ। विश्वमा हिजो एक लाख ९० हजार ६९० जना संक्रमित थपिएका छन्। सोही अवधिमा कोभिड–१९ बाट विश्वमा चार हजार ७३ जनाको मृत्युय भएको वल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।
वल्डोमिटर्सका अनुसार ३२ साउनमा विश्वमा दुई लाख १२ हजार १४२ जना संक्रमित थपिएका थिए। त्यसको अघिल्लो दिन अर्थात् ३१ साउनमा विश्वमा दुई लाख ६० हजार ४०९ जना संक्रमित थपिएका थिए भने पाँच हजार ४१० जनाको मृत्यु भएको थियो।

यसैगरी, ३० साउनमा दुई लाख ८५ हजार ९०२ जना संक्रमित थपिँदा पाँच हजार ९४४ जनाको मृत्यु भएको थियो। अमेरिका र ब्राजिलको तुलनामा भारतमा दैनिक संक्रमणदर धेरै छ। समग्र संक्रमणको अवस्थामा शीर्ष सूचीमा अमेरिका र ब्राजिल छन् भने भारत तेस्रो नम्बरमा छ।

हिजो अमेरिकामा ४० हजार १८८, ब्राजिलमा २३ हजार ३८ र भारतमा ५४ हजार २८८ जना संक्रमित थपिएका छन्। सोही अवधिमा अमेरिकामा ५८३, ब्राजिलमा ७७५ र भारतमा ८८० जनाको कोभिड–१९ बाट मृत्यु भएको छ।

अमेरिकामा जम्मा संक्रमितको संख्या ५६ लाख ११ हजार ६०३ पुगेको छ भने भारत र ब्राजिलमा क्रमशः ३३ लाख ६३ हजार २३५ र २७ लाख एक हजार ६०४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्