काेभिड-१९ बाट थप तीनजनाकाे मृत्यु, कूल मृत्यु संख्या १०७ पुग्याे <p>काठमाडौं। कोभिड-१९ बाट थप तीनजनाकाे मृत्यु भएकाे छ।</p> <p>राैतहटका ३२ वर्षीय पुरूष, माेरङका ६० वर्षीय पुरूष र काठमाडाैंका ५८ वर्षीया महिलाकाे मृत्यु भएकाे हाे।</p> <p>यससँगै नेपालमा मृत्यु हुनेको संख्या १०७ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्