काठमाडौंमा थप १३९ जनामा सङ्क्रमण
<p style="text-align: justify;">काठमाडौं। काठमाडौं उपत्यकामा १६८ जना कोरोना सङ्क्रमित थपिएका छन्।</p>
<p style="text-align: justify;">पछिल्लो २४ घण्टामा काठमाडौंमा १३९ जना, ललितपुरमा १५ जना र भक्तपुरमा १४ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
