कैलाली। जिल्ला अस्पताल डोटीमा पीसीआर मेसिन जडानको काम सकिएको छ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा जडान गरिएको पीसीआर मेसिन मंगलबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्ने कार्यक्रम तय भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताए।

उक्त जडान गरिएको मेसिनको परीक्षण नतिजाको भेलिडिटी जाँचका लागि सेती प्रादेशिक अस्पताल र डडेल्धुरामा परीक्षण भइसकेका १०/१० वटा पोजिटिभ र नेगेटिभ नतिजाका स्वाबहरू सोमबार परीक्षण गरिने जनाइएको छ।

परीक्षणमा सही नतिजा आयो भने भोलिबाट नै परीक्षण थालिने सेती प्रादेशिक अस्पतालका ल्याब इन्चार्ज रमेश शाहीले बताए।

गत चैत १५ गते सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार डोटी, बैतडी र कैलालीमा पीसीआर मेसिनसहितको प्रयोगशाला बनाउने निर्णय भएको थियो।

डडेलधुरा अस्पतालमा भने यसअघिनै समुदायबाट रकम संकलन गरेर प्रयोगशाला सञ्चालनमा आइसकेको छ।

" /> कैलाली। जिल्ला अस्पताल डोटीमा पीसीआर मेसिन जडानको काम सकिएको छ।

"> डोटीमा पीसीआर मेसिन जडान: Dekhapadhi
डोटीमा पीसीआर मेसिन जडान

प्रतिक्रिया दिनुहोस्