कैलाली। धनगढीमा रहेको ग्लोबल आईएमई बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालमा सोमबार भएको परीक्षणमा धनगढी उप-महानगरपालिकाको चौराहानजिकै रहेको ग्लोबल आईएमई बैंकका एक कर्मचारीमा संक्रमण देखिएको हो।

बैंकमा कार्यरत २६ वर्षीय युवकमा संक्रमण देखिएको हो। ती युवक धनगढी उप-महानगरपालिका-४ मा डेरा गरी बस्दै आएका छन्।

बैंकका व्यवस्थापक शम्भु जोशीले कर्मचारीमा संक्रमण देखिएको बताउँदै अन्य सबै कर्मचारीको समेत परीक्षण गरिने बताए।

उनले सुरुमा तीनजना कर्मचारीको स्वाब दिएकोमा एकजनामा कोरोना देखिएको बताउँदै अब सबै कर्मचारीको काेभिड-१९ जाँच गरिने बताए।

कर्मचारीमा संक्रमण देखिएपछि दुई दिनका लागि बैंक बन्द गर्ने निर्णय भएको क्षेत्रीय प्रबन्धक मुकुन्द भट्टले बताए।

उनले सम्पूर्ण कर्मचारीको पीसीआर जाँचपछि बैंक सेनिटाइज गरेर मात्रै सञ्चालन गरिने बताए।

" /> कैलाली। धनगढीमा रहेको ग्लोबल आईएमई बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालमा सोमबार भएको परीक्षणमा धनगढी उप-महानगरपालिकाको चौराहानजिकै रहेको ग्लोबल आईएमई बैंकका एक कर्मचारीमा संक्रमण देखिएको हो।

बैंकमा कार्यरत २६ वर्षीय युवकमा संक्रमण देखिएको हो। ती युवक धनगढी उप-महानगरपालिका-४ मा डेरा गरी बस्दै आएका छन्।

बैंकका व्यवस्थापक शम्भु जोशीले कर्मचारीमा संक्रमण देखिएको बताउँदै अन्य सबै कर्मचारीको समेत परीक्षण गरिने बताए।

उनले सुरुमा तीनजना कर्मचारीको स्वाब दिएकोमा एकजनामा कोरोना देखिएको बताउँदै अब सबै कर्मचारीको काेभिड-१९ जाँच गरिने बताए।

कर्मचारीमा संक्रमण देखिएपछि दुई दिनका लागि बैंक बन्द गर्ने निर्णय भएको क्षेत्रीय प्रबन्धक मुकुन्द भट्टले बताए।

उनले सम्पूर्ण कर्मचारीको पीसीआर जाँचपछि बैंक सेनिटाइज गरेर मात्रै सञ्चालन गरिने बताए।

"> ग्लोबल आईएमई बैंक धनगढीका कर्मचारीमा कोरोना संक्रमण पुष्टि, बैंक दुई दिनका लागि बन्द: Dekhapadhi
ग्लोबल आईएमई बैंक धनगढीका कर्मचारीमा कोरोना संक्रमण पुष्टि, बैंक दुई दिनका लागि बन्द
कैलाली। धनगढीमा रहेको ग्लोबल आईएमई बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालमा सोमबार भएको परीक्षणमा धनगढी उप-महानगरपालिकाको चौराहानजिकै रहेको ग्लोबल आईएमई बैंकका एक कर्मचारीमा संक्रमण देखिएको हो।

बैंकमा कार्यरत २६ वर्षीय युवकमा संक्रमण देखिएको हो। ती युवक धनगढी उप-महानगरपालिका-४ मा डेरा गरी बस्दै आएका छन्।

बैंकका व्यवस्थापक शम्भु जोशीले कर्मचारीमा संक्रमण देखिएको बताउँदै अन्य सबै कर्मचारीको समेत परीक्षण गरिने बताए।

उनले सुरुमा तीनजना कर्मचारीको स्वाब दिएकोमा एकजनामा कोरोना देखिएको बताउँदै अब सबै कर्मचारीको काेभिड-१९ जाँच गरिने बताए।

कर्मचारीमा संक्रमण देखिएपछि दुई दिनका लागि बैंक बन्द गर्ने निर्णय भएको क्षेत्रीय प्रबन्धक मुकुन्द भट्टले बताए।

उनले सम्पूर्ण कर्मचारीको पीसीआर जाँचपछि बैंक सेनिटाइज गरेर मात्रै सञ्चालन गरिने बताए।

प्रतिक्रिया दिनुहोस्